Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पत्रकारसहित चार जना पुरस्कृत

फाल्गुन २७, २०७४ ४:५९ मा प्रकाशित
Share on FacebookShare on Twitter

विराटनगर, २७ फागुन/ शिशु सेवा समिति विराटनगरले शनिबार पत्रकारसहित विभिन्न क्षेत्रका चार जनालाई पुरस्कृत गरेको छ ।

सो समितिले आफ्नो ३५औँ वार्षिकोत्सवका अवसरमा रु ११ हजार १११ राशिको ‘शिशु सेवा पत्रकारिता पुरस्कार’बाट पत्रकार नवोदितलाई पुरस्कृत गरेको हो । उहाँ कारोबार दैनिकका १ नं प्रदेश संयोजक हुनुहुन्छ ।

त्यसैगरी, सोही राशि बराबरको पुरस्कारबाट सङ्गीतकार कुशेश्वरप्रसाद सिंह राई र बाल साहित्यकार कृष्णप्रसाद घिमिरेलाई ‘सङ्गीत’ र ‘बाल साहित्य’तर्फ ताम्रपत्रसहित ‘बाल प्रतिभा पुरस्कार’बाट विराटनगर–१० की ९ वर्षीया सङ्गीतसाधक सर्वाणी श्रेष्ठलाई पुरस्कृत गरिएको छ ।

सो अवसरमा पोखरिया उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत राम खवासलाई नगद पाँच हजारसहित ‘शिक्षा छात्रवृत्ति’ प्रदान गरिएको थियो । उहाँहरुलाई आयोजक संस्थाकी अध्यक्ष वसुश्री पाण्डे र समाजसेवी रमाप्रसाद रिजालले संयुक्त रुपमा नगद, दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो । २०४० सालमा स्थापित शिशु सेवा समितिले बालबालिकाका क्षेत्रमा काम गर्दै आएको छ । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result