Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सरकारी भवन अपांगता मैत्री नहुँदा सेवा लिन समस्या

फाल्गुन २७, २०७४ ५:१२ मा प्रकाशित
Share on FacebookShare on Twitter

पथरी, मोरङ, २७ फागुन/ विराटनगरका दृष्टिविहीन चिरञ्जीवी शर्मालाई जिल्ला प्रशासन कार्यालय जाँदा सास्ती बेर्होनुपर्छ । उहाँलाई जिल्ला प्रशासन कार्यालयको तला चढ्ने ठाउँ भेटन सकस हुन्छ । उहाँ मात्र होइन विराटनगरकै खुट्टा नभएका रञ्जित उराव ह्विलचियरको भरमा तला माथि चढ्न सक्नु हुन्न ।

त्यस्तै विराटनगर उप–महानगरपालिकामा समेत अपांगता भएकालाई सेवा लिन निक्कै सास्ती हुन्छ । दुई दिनअघि विराटनगर उप–महानगरपालिका पुग्नुभएका दृष्टिविहीन पारस कार्की सम्बन्धित कर्मचारी नभेटेर खाली हात फर्किनु भयो । उहाँ मात्र होइन विराटनगर–१० मोतीराम टोलकी शर्मीला गौतम र रुपा उराव एक तला चढ्न नसकेर सेवा नलिई फर्किनु भयो । उहाँहरु त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँहरु जस्ता धेरै अपांगता भएका नागरिकलाई सरकारी भवन अपांगता मैत्री नहँुदा समस्या छ । मोरङका सरकारी कार्यालय अपांगता मैत्री नहँुदा अपांगता भएका सर्वसाधारणले सास्ती भोग्नु परेको छ । विभिन्न कामकाज लिएर जिल्ला प्रशासन कार्यालय पुगे पनि अपांगता मैत्री भवन नहुँदा सेवा लिन समस्या हुने गरेको छ ।

त्यसैगरी आन्तरिक राजश्व कार्यालय , भन्सार कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय, कृषि विकास बैक पूर्वाञ्चल क्षेत्रीय कार्यलय विराटनगर, मालपोत कार्यालय विराटनगर, इलाका प्रशासन कार्यालय उर्लाबारी, मालपोत कार्यालय बेलबारी, नापी कार्यलय बेलबारी लगायतका कार्यालय अपांतामैत्री छैनन् । सरकारले अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चारसेवा निर्देशिका २०६९ जारी गरेको थियो । तर सो निर्देशिका कार्यान्वयन नहुँदा अपांगता भएका सर्वसाधारणका लागि निक्कै समस्या भएको राष्ट्रिय अपांग महासंघ पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अध्यक्ष राम कार्कीको भनाइ छ ।रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result