Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘प्रज्ञा समकालीन नेपाली कविताविमर्श’ प्रकाशित

फाल्गुन २९, २०७४ ४:०८ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २९ फागुन । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा समकालीन नेपाली कविताविमर्श’ नामक समालोचनात्मक कृति प्रकाशन गरेको छ ।
प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य) विभागको योजनाअन्तर्गत प्रकाशित सो समालोचनात्मक ग्रन्थको सम्पादन प्राज्ञ डा अमर गिरी, सहप्राध्यापक हेमनाथ पौडेल र डा लक्ष्मणप्रसाद गौतमले गर्नुभएको हो ।
कृतिमा डा अभि सुवेदीको ‘समकालीन नेपाली कवितामा जनजातीय चेतना’, डा गिरीको ‘समकालीन नेपाली कवितामा भूमण्डलीकरण’, डा कुमारप्रसाद कोइरालाको ‘समकालीन नेपाली कवितामा राजनीतिक चेतना’, गीता त्रिपाठीको ‘समकालीन नेपाली कवितामा पर्यावरण’, डा गोविन्दराज भट्टराईको ‘समकालीन नेपाली कवितामा उत्तरआधुनिकता’, ज्ञानु अधिकारीको ‘समकालीन नेपाली कवितामा साइबर चेतना’ शीर्षक लेख समाविष्ट छन् ।
यसैगरी डा ताराकान्त पाण्डेयको, ‘समकालीन नेपाली कविताको वैचारिक अन्तर्वस्तु’, डा नेत्र एटमको ‘समकालीन नेपाली कवितामा वैचारिक शिल्पविधान’, डा गौतमको ‘समकालीन नेपाली कवितामा अन्तर्विषयक पठन’, डा विन्दु शर्माको ‘समकालीन नेपाली कवितामा नारीचेतना’ र सहप्राध्यापक पौडेलको ‘समकालीन नेपाली प्रगतिवादी कवितामा सौन्दर्य चेतना’सहित शीर्षक ११ समालोचनात्मक लेख कृतिमा समेटिएको प्राज्ञ शशि लुमुम्बुले जानकारी दिनुभयो ।
साहित्य (पद्य) विभाग प्रमुख डा गिरीले समकालीन नेपाली कविताका विभिन्न पक्षको समालोचनात्मक अध्ययनको आवश्यकता महसुस गरेर प्रतिष्ठानको पद्य विभागको योजनाअन्तर्गत सो कृति तयार पारिएको र यसले समकालीन नेपाली कविताबारे प्राज्ञिक विमर्शलाई अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result