Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘घोकन्ते प्रणालीलाई बिदा गरौँ’

फाल्गुन २९, २०७४ ४:१४ मा प्रकाशित
Share on FacebookShare on Twitter

पोखरा, २९ फागुन/ अभिभावक संघ नेपाल कास्कीद्वारा सोमबार यहाँ आयोजित संघीयतामा शिक्षा विषयको अन्तक्र्रियामा शिक्षा समयसापेक्ष गुणस्तरीय अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नसक्ने बन्नुपर्नेमा जोड दिइएको छ ।

‘संघीयतामा शिक्षा’ विषयको कार्यपत्र प्रस्तुत गर्दै शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले गुणस्तरीय शिक्षाका लागि शिक्षक जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै घोकन्ते शिक्षा प्रणालीलाई त्याग्दै व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

अभिभावक संघ नेपाल कास्कीका अध्यक्ष हेमराज बरालले गुणस्तरीय शिक्षा भएमा मात्र उत्पादित जनशक्तिले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने धारणा राख्नुभयो । उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले दक्ष जनशक्ति तयार गर्ने महत्वपूर्ण जिम्मा पाएको शिक्षा संस्थालाई संघीय व्यवस्थामा अझै जिम्मेवार एवं व्यवस्थित गरिनुपर्ने धारणा राख्नुभयो ।

पोखरा लेखनाथ महानगरपालिका शिक्षा विभागका प्रमुख केदारनाथ आचार्यले आगामी दिनमा शिक्षालाई कसरी अझै गुणस्तरीय बनाउन सकिन्छ भन्नेतर्फ सरकार लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्याब्सन प्रदेश नं ४ का अध्यक्ष माधवशरण उपाध्याय, एनप्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीलगायतले गुणस्तरीय शिक्षाका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result