Wednesday, May 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कारबम विस्फोटमा परी दुई प्रहरीको मृत्यु वरिष्ठ कमाण्डरसहित चार तालिबान लडाकू पक्राउ

फाल्गुन ३०, २०७४ ३:४३ मा प्रकाशित
Share on FacebookShare on Twitter

लासकार घा, अफगानिस्तान, ३० फागुन /  अफगानिस्तानको दक्षिण प्रान्त हेलमान्डमा बुधबार सीमा क्षेत्रमा रहेको एक प्रहरीचौकीमा भएको आत्मघाती बम आक्रमणमा परी दुई प्रहरीको मृत्यु हुनुका साथै अन्य दुई घाइते भएका छन् ।

स्थानीय समयानुसार बुधबार बिहान ८ः३० बजे यो प्रान्तीय राजधानी लासकार घाको पश्चिमी भागमा सो विस्फोट भएको प्रवक्ता ओमर जवाकले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ ।

तालिबान आतङ्ककारी समूहले विफोस्टक पदार्थ बोकेर एक मिनी बस प्रहरी जाँच चौकीको आगाडिको गेटमा नै विस्फोट गराएका थिए ।

सन् २०१४ को अन्त्यमा नेटो आवद्ध सैनिकले अफगानिस्तानको युद्ध आफूहरु युद्धभूमिमा गएर युद्ध नगर्ने घोषणा गर्दै आ–आफ्नो देश फर्किएपछि अफगानिस्तानमा सुरक्षाको जिम्मा सबै अफगान सुरक्षा अधिकारीहरुमा आएको थियो ।

सन् २०१५ बाट सुरक्षाको जिम्मा सबै आफ्नै काँधमा आएपछि अफगान सुरक्षा अधिकारीहरुको हताहत सङ्ख्या बढेको छ ।

यसैबीच अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको प्रान्तीय राजधानी पुल ए खुम्रीमा तालिबान आतङ्ककारीविरुद्ध कारबाही गरिरहेका अफगान सुरक्षा अधिकारीहरुले तालिबानका प्रमुख कमाण्डरसहित चार जनालाई पक्राउ गरेका छन् ।

प्रहरी प्रवक्ता नुसरातुल्लाह जमसिदीले उनीहरुलाई पक्राउ गरिनु ठूलो उपलब्धि भएको बुधबार जानकारी दिनुभएको छ । तालिबानका प्रमुख करी बख्तियारसहित चार जना पक्राउ परेको जमसिदीले बताउनुभयो ।(रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result