Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अफ्रिन शहरमा विद्रोहीको पूर्ण नियन्त्रण

चैत्र ४, २०७४ ३:१० मा प्रकाशित
Share on FacebookShare on Twitter

अफ्रिन, सिरिया, ४ चैत /  सिरियालीे कूर्दिस विद्रोहीको नियन्त्रणमा रहेको अफ्रिन शहर र वरपरका क्षेत्रलाई टर्की नेतृत्वको सुरक्षा फौजको सहयोगमा विद्रोहीले आइतबार फिर्ता लिन सफल भएको छ ।

अफ्रिनस्थित एएएफपी समाचारदाताका अनुसार सिरियाली अरब लडाकू तथा टर्की सेनाको पहलमा अफ्रिन र यसको वरपरका कूर्दिस समूहको नियन्त्रणमा रहेका इलाकालाई सिरियाली सरकारी सेनाको नियन्त्रणबाट फिर्ता लिन सफल भएका छन् ।

उत्तरपश्चिमी सिरियाको उक्त क्षेत्रमा सिरियाली सेना र विद्रोहीबीच केही हप्तादेखि परस्पर आक्रमण हुँदा सयौँ सिरियाली सर्वसाधारणको ज्यान गएको थियो ।

अफ्रिनको सरकारी भवनबाहिर टर्की नेतृत्वको सुरक्षा फौजका दुई सैनिक ट्याङ्करले शहरलाई सिरियाली बसर अल असद पक्षधर समूहका लडाकू तथा सिरियाली सेनाबाट शहरलाई स्वतन्त्र बनाएको भन्दै खुशियालीमा हवाइ फायर गरिएका दृष्य देखिएको एएएफपी समाचारदाताले बताए ।(रासस÷एएफपी)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result