Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

श्रीलङ्कामा संकटकाली हट्यो

चैत्र ४, २०७४ ३:११ मा प्रकाशित
Share on FacebookShare on Twitter

कोलम्बो, ४ चैत / श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशव्यापी रुपमा लगाइएको संकटकालीन अवस्था हटाउनु भएको छ ।

यही मार्च ६ तारिखबाट घोषणा गरिएको संकटकालीन अवस्था हटाइएको राजपत्रमा राष्ट्रपति सिरिसेनाले आइतबार हस्ताक्षर गर्नुभएको र त्यसपछि संकटकालीन अवस्था हटेको जानकारी अधिकारीहरुले दिएका छन् ।

श्रीलङ्काको मध्यक्षेत्रमा व्यापक विरोध प्रदर्शन भएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले संकटकाल लगाएको थियो ।

राष्ट्रपतिका सचिव अष्टिन फेर्नान्डोले संकटकाल हटाउने राजपत्रमा राष्ट्रपति सिरिसेनाले हस्ताक्षर गरेको पुष्टी गर्नुभयो ।

श्रीलंकामा करिब ३० वर्षदेखि जारी यहाँका विद्रोही तामिल टाइगर्सको हिंसात्मक विद्रोहको सन् २००९ मा अन्त्य भएपछि यो संकटकालीन अवस्थाको घोषणा पहिलो पटक गरिएको थियो ।

हस्ताक्षर गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नो ट्वीटर अकाउन्टमा लेख्नुभएको छ, “सार्वजनिक सुरक्षाका लागि हामी गम्भीर छाँै, अहिले अवस्था सुध्रिएको छ, त्यसैले आज मध्यरातीदेखि संकटकाल हटाइएको छ ।”

यसै महिनाको सुरुमा काण्डीमा भएको प्रदर्शनका क्रममा तीन जनाको ज्यान जानेगरी भएका प्रदर्शन र हिंसात्मक हमलाहरुपछि संकटकालीन अवस्थाको घोषणा गरिएको थियो ।
सो हिंसाका क्रममा सयौं पसल, घर, मन्दिर, मस्जीद लगायतमा ठूलो क्षती पुगेको छ । सो प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारी सुरक्षाकर्मीहरुले झण्डै २८० जनालाई गिरफ्तार गरेको थियो ।(रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result