आजको छापाबाट

१८बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै चौथो बिम्स्टेक शिखर बैठक सम्पन्न

काठमाडौँ, १५ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे...

विस्तृत पढ्नुहोस्

स्थापनाको दुई दशकपछि नेपालमा बिम्स्टेकको पहिलो शिखर सम्मेलन

काठमाडौँ, १४ भदौ ९ / स्थापनाको दुई दशकपछि नेपालले पहिलोपटक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०...

विस्तृत पढ्नुहोस्

प्रधानन्यायाधीशमा मिश्र सिफारिश

काठमाडौँ, ७ भदौ / संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा आज सिफारिश गरेको छ । परिषद्को आजको बैठकले सो...

विस्तृत पढ्नुहोस्

शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

काठमाडौँ, १० साउन / आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।...

विस्तृत पढ्नुहोस्

चितवन निकुञ्जबाट २६ गैँडा उपहार

चितवन, २६ असार / चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत...

विस्तृत पढ्नुहोस्

गगनलाई १४ करोड भ्रष्टाचारको आरोप, डा केसी पक्राउ

स्वास्थ्य शिक्षामा भइरहेको लापरबाही र मौलाउँदो आर्थिक अनियमितता रोक्न रिन्तर लडिरहेका डाक्टर गोविन्द केसीलाई सरकारले पक्राउ गरेको समाचार प्राप्त भएको...

विस्तृत पढ्नुहोस्

सुनीता दनुवारलाई ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौँ, १५ असार / मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको...

विस्तृत पढ्नुहोस्

वरिष्ठ स्नायु विशेषज्ञ डा देवकोटाको दाहसंस्कार सम्पन्न

काठमाडौँ, ५ असार ९ / वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आज राष्ट्रिय सम्मानका साथ...

विस्तृत पढ्नुहोस्

मृत्युसंग लडिरहेका प्रशिद्ध न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाद्वारा आफ्नो रोगबारे गरेको खुलासा

(डा. देवकोटाले आफ्नो रोग र बेलायतमा गरिएको उपचारका बारेमा देशसंचारसंग गरेको कुराकानीका आधारमा हाम्रो इकोनोमीमा प्रकाशित सामाग्रीबाट साभार-सम्पादक) मेरो बेलायती...

विस्तृत पढ्नुहोस्
Page 3 of 3 1 2 3

Facebook