बागलुङ, २ मङ्सिर / हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड...
विस्तृत पढ्नुहोस्नेपालगञ्ज, २ मङ्सिर / ‘जनता र प्रहरी सँगसँगै’ अभियान अन्तर्गत बाँकेको डुडुवा गाउँपालिकामा आज आयोजित भेलाले समुदाय—प्रहरीपालिका समिति गठन गरेको...
विस्तृत पढ्नुहोस्मुसिकोट, २ मङ्सिर / रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका–३ डाँराकमदकी बिना वादी उमेरले ३६ वर्षको हुनुभयो । उहाँको साथमा दुई छोरा...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २ मङ्सिर ९ / नेपाल संवत्का प्रवत्र्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको स्मरण गर्दै आज राजधानीमा ‘शंखधर दिवस’ मनाइयो ।...
विस्तृत पढ्नुहोस्पोखरा, ३० कात्तिक / राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ठूला व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गर्ने योजना अघि सारेको...
विस्तृत पढ्नुहोस्बेनी, ३० कात्तिक / बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको...
विस्तृत पढ्नुहोस्काठमाडौँ, ३० कात्तिक / जैविक विविधताका दृष्टिले अति संवेदनशील चुरे क्षेत्रको अति दोहनले दुर्लभ वन्यजन्तुको बासस्थान उजाडिँदै गएको छ भने...
विस्तृत पढ्नुहोस्दुल्लु, २९ कात्तिक / सम्पदाको खोज अनुसन्धान गर्न दैलेख आइपुगेको विज्ञ टोलीले सिंजा साम्राज्यको शीतकालीन राजधानी दुल्लुमा पुगेर ‘आफ्नो मूलतिर...
विस्तृत पढ्नुहोस्लमजुङ, २९ कात्तिक / लमजुङको पर्यटकीय गाउँ भुजुङमा उत्पादित चिया विदेशमा माग हुने गरेको छ । यहाँको चिया राम्रो र...
विस्तृत पढ्नुहोस्बेत्रावती, २८ कात्तिक / नुवाकोटको ग्रामीण भेगमा नेपाली सिक्का (पैसा)को दुरुपयोग बढ्दै गएको छ । सिक्का गालेर विभिन्न स्वरूपका गहना...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २८ कात्तिक / मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको...
विस्तृत पढ्नुहोस्विदुर, २७ कात्तिक / नुवाकोटमा दिनप्रतिदिन राहदानी बनाई विदेश जाने युवा बढिरहेका छन् । राहदानी बनाउनेको सङ्ख्या दिनमा ३० देखि...
विस्तृत पढ्नुहोस्अछाम, २७ कात्तिक ९ / लगातार १० दिनसम्म चल्ने अछाम जिल्लाकै सबैभन्दा ठूलो केदारनाथ मेला सोमबारबाट शुरु भएको छ ।...
विस्तृत पढ्नुहोस्दार्चुला, २७ कात्तिक / महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्र्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि बल्ल...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २५ कात्तिक / उपत्यकाका विभिन्न स्थानमा छठ मनाउन सरसफाइ एवं सजावटसहित तयारीका काम शुरु भएको छ । वाग्मती नदी...
विस्तृत पढ्नुहोस्