तुलसीपुर, २५ भदौ / घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका...
विस्तृत पढ्नुहोस्जाजरकोट, २४ भदौ / यहाँको पश्चिम भेग र उत्तरी पूर्व क्षेत्रमा एक कल फोन गर्नको लागि घण्टाँै हिँडेर अग्लो डाँडामा...
विस्तृत पढ्नुहोस्इलाम, २१ भदौ / विश्वमै लोपोन्मुख मानिएको हाब्रोे (रेडपाण्डा) जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा हाब्रोेसम्बन्धी पढाइ शुरु भएको छ ।...
विस्तृत पढ्नुहोस्दाङ, १९ भदौ / तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढामगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा...
विस्तृत पढ्नुहोस्पोखरा, १५ भदौ ९ / बढ्दो मोबाइलको प्रयोग र पठन संस्कृतिको कमीले पुस्तकालयमा पढ्न जाने पाठकको सङ्ख्या घट्दै गएको छ...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १४ भदौ / आगामी तीन दिनसम्म देशभरि नै सामान्य बद्ली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान...
विस्तृत पढ्नुहोस्इटहरी, १३ भदौ / जियोमेट ट्रयाकिङ प्रणालीद्वारा सवारीसाधन र मानिसको गतिविधिसम्बन्धी यथार्थ जानकारी दिने उपकरण टेलिमेट्रिक्स टेक प्राइभेट लिमिटेडले बजारमा...
विस्तृत पढ्नुहोस्बागलुङ, १० भदौ / स्थानीय तहमा बैङ्क पु-याउने राष्ट्र बैङ्कको नीति अनुसार यहाँका दशवटै स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन्...
विस्तृत पढ्नुहोस्काठमाडौं, ७ भदौ / मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने अभिप्रायले सम्बन्धित क्षेत्रका विज्ञ र...
विस्तृत पढ्नुहोस्बनियानी, झापा, ६ भदौ / झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् । परम्परागत शैलीमा...
विस्तृत पढ्नुहोस्काठमाडौँ, ६ भदौ / नेपाल स्रष्टा समाजले यस वर्ष स्रष्टा सम्मान तीन स्रष्टालाई अर्पण गर्ने भएको छ । शास्त्रीय शैलीका...
विस्तृत पढ्नुहोस्भक्तपुर, ५ भदौ / भक्तपुर आउने विदेशी पर्यटकलाई भक्तपुरकाबारेमा सजिलै जानकारी दिने उद्देश्यले भक्तपुर नगरपालिकाले पथ प्रदर्शक तालीम सञ्चालन गरेको...
विस्तृत पढ्नुहोस्बर्दिया, ५ भदौ / पश्चिम नेपालको पुरानो बजार राजापुर नगरपालिकामा बसोबास गर्दै आएकाहरुले स्थानीय बसोबास भएको ७५ वर्ष भैसक्दा पनि...
विस्तृत पढ्नुहोस्म्याग्दी, ५ भदौ / आर्थिक वर्ष २०७४÷७५ मा जिल्लामा आठ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । दुई करोड ७६...
विस्तृत पढ्नुहोस्भद्रपुर, ४ भदौ / पछिल्लो समय बिरामीले आयुर्वेद उपचार पद्धतिलाई भरपर्दो उपचार सेवाका रुपमा लिन थालेका छन् । झापामा आयुर्वेद...
विस्तृत पढ्नुहोस्