विश्व समाचार

मोगादिसुको होटेल नजिकै कार विष्फोट, १४ जनाको मृत्यु

मोगादिसु, सोमालिया, ८ चैत / सोमालियाको राजधानी मोगादिसुस्थित एक होटेल नजिकै गराइएको आत्मघाती कार विष्फोटमा परी कम्तिमा १४ जनाको मृत्यु...

विस्तृत पढ्नुहोस्

दक्षिण कोरियाली पूर्व राष्ट्रपतिलाई पक्राउ आदेश

सोल, दक्षिण कोरिया, ८ चैत / दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई विभिन्न भ्रष्टाचार आरोपमा पक्राउ गर्न...

विस्तृत पढ्नुहोस्

सुरक्षा परिषदमा सिरिया हमलाबारे छलफल, सबैलाई एकताबद्ध हुन राष्ट्रसंघीय प्रमुखको आग्रह

संयुक्त राष्ट्रसंघ, न्युयोर्क, ८ चैत्र/ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरियामा जारी हिंसा तथा यहाँको हिंसामा प्रयोग भएको भनिएको रासायनिक...

विस्तृत पढ्नुहोस्

इदलीबमा विद्यालय नजिकै हवाई आक्रमण, १६ कलिला छात्रछात्राको मृत्यु

बेरुत, लेबनान, ७ चैत /  सिरियाको उत्तरपश्चिमी शहर इदलीवमा बुधबार गरिएको हवाइ आक्रमणमा परी कम्तिमा १६ छात्रछात्रासहित २० जनाको निधन...

विस्तृत पढ्नुहोस्

काबुलमा नयाँ बर्ष मनाउँदै गरेका नागरिकमाथि आक्रमण, २९ को मृत्यु

काबुल, अफगानिस्तान, ७ चैत / काबुलमा पर्सियाली नयाँ बर्ष मनाइरहेका नागरिकहरूलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा बुधबार कम्तिमा २९ जनाको...

विस्तृत पढ्नुहोस्

नाइजेरियाका अपहरित ११० छात्रामध्ये ७६ जना रिहा

अबुजा, नाइजेरिया, ८ चैत /  नाइजेरियामा गत महिना बोकोहराम समूहले अपहरण गरेका ११० छात्रामध्ये ७६ जनालाई उक्त समूहले बुधबार रिहा...

विस्तृत पढ्नुहोस्

‘लिष्टेरिओसिस’को प्रकोप बारे १६ देशलाई डब्लुएचओको चेतावनी

जेनेभा, ७ चैत /  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकी १६ देशलाई मंगलबार ‘लिष्टेरिओसिस’को प्रकोप बढ्नसक्ने भन्दै चेतावनी दिएको छ ।...

विस्तृत पढ्नुहोस्

म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा

याङ्गुन, ७ चैत / म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिनुभएको समाचार छ । राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीकाअनुसार...

विस्तृत पढ्नुहोस्

दुर्लभ सेतो गैँडाको अन्तिम भाले ‘सुडान’ रहेन

वासिङटन, संयुत्त राज्य अमेरिका, ६ चैत / दुर्लभ मानिने नर्दर्न ह्वाइट प्रजातिको गैँडाको अन्तिम भाले ‘सुडान’को मङ्गलबार निधन भएको छ...

विस्तृत पढ्नुहोस्

मदागस्करमा शक्तिशाली आँधीका कारण ३७ जनाको मृत्यु

आन्तानानारिभो, मदागस्कर, ६ चैत / अफ्रिकी मुलुक मदागस्करमा सोमबार राति आएको आँधीका कारण कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले...

विस्तृत पढ्नुहोस्

चीनले यसवर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने

बेइजिङ, ६ चैत /चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । मङ्गलबार बेइजिङमा...

विस्तृत पढ्नुहोस्

विमान दुर्घटनामा परेकाको शव बङ्लादेश ल्याइयो

ढाका, ५ चैत / नेपालमा केहीदिन अगाडी भएको विमान दुर्घटनामा परी निधन भएका बङ्गलादेशी नागरिकहरुको शव सोमबार स्वदेश ल्याइएको छ...

विस्तृत पढ्नुहोस्

टर्कीको सेनाद्वारा सिरियाली अफ्रिन सहर नियन्त्रणमा

दमासकस, ५ चैत /  सिरियाको उत्तरी क्षेत्रमा अवस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा यहाँका अर्धसैन्य लडाकूहरुले नियन्त्रणमा लिएका छन् ।...

विस्तृत पढ्नुहोस्
Page 89 of 92 1 88 89 90 92

Facebook