मनिला, ५ चैत / फिलिसिन्सको एक होटलमा भएको आगलागीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको सोमाबार अधिकारीहरुले जानकारी दिएका छन्...
विस्तृत पढ्नुहोस्मस्को, ५ चैत / रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित हुनुभएको समाचार प्राप्त भएको छ । प्राप्त...
विस्तृत पढ्नुहोस्कोलम्बो, ४ चैत / श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशव्यापी रुपमा लगाइएको संकटकालीन अवस्था हटाउनु भएको छ । यही मार्च ६...
विस्तृत पढ्नुहोस्अफ्रिन, सिरिया, ४ चैत / सिरियालीे कूर्दिस विद्रोहीको नियन्त्रणमा रहेको अफ्रिन शहर र वरपरका क्षेत्रलाई टर्की नेतृत्वको सुरक्षा फौजको सहयोगमा...
विस्तृत पढ्नुहोस्लस्करगाह, अफगानिस्तान, ४ चैत / अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा अफगानिस्तानमा शनिबार कम्तीमा २९ तालिबान लडाकूको मृत्यु भएको छ...
विस्तृत पढ्नुहोस्हेलसिन्की, ४ चैत / संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८...
विस्तृत पढ्नुहोस्रुस, ४ चैत / रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार रुसी नागरिकले मतदान सुरु गरेका छन् । रुसी महासंघको पूर्वी...
विस्तृत पढ्नुहोस्बेइजिङ, ३ चैत/ चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट चिनियाँ वर्तमान राष्ट्रपति सि चिनफिङ नै फेरी निर्वाचित हुनु भएको छ...
विस्तृत पढ्नुहोस्बेरुत, ३ चैत/ उत्तरी सिरियाको अफ्रिन राज्यबाट गत बुधबार साँझबाट हालसम्म एक लाख ५० हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन्...
विस्तृत पढ्नुहोस्मनिला, ३ चैत्र/ फिलिपिन्समा एउटा सानो विमान दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । प्लारिडेलबाट बुलाकान प्रान्ततर्फ जाँदै गर्दा...
विस्तृत पढ्नुहोस्सोल, २ चैत / दक्षिण कोरिया र उत्तर कोरियाबीच केही दिनपछि यही महिनामा अन्तर कोरियाली सम्मेलनका बारेमा उच्चस्तरीय वार्ता गर्ने...
विस्तृत पढ्नुहोस्वासिङटन, २ चैत / अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी सात जना अमेरिकी...
विस्तृत पढ्नुहोस्मायामी, फ्लोरिडा, २ चैत / संयुक्त राज्य अमेरिकाको फ्लोरिडाराज्यस्थित मायामीशहरमा पैदल यात्रुका लागि बनाइएको एउटा आकासे पुल भत्किँदा कम्तिमा छ...
विस्तृत पढ्नुहोस्नयाँदिल्ली, २ चैत / भारतको दक्षिणी राज्य तामिलनाडुमा भएको एउटा आगलागीको घटनामा परी १४ जनाको मृत्यु भएको छ । आगोमा...
विस्तृत पढ्नुहोस्काबुल, २ चैत / अफगानिस्तानमा हालै भएका झडपमा परी कम्तीमा १८ तालिबान आतंककारी मारिनुको साथै अन्य १३ जना घाइते भएका...
विस्तृत पढ्नुहोस्