Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारतमा आगलागीमा परी १४ को मृत्यु

चैत्र २, २०७४ ३:०५ मा प्रकाशित
Share on FacebookShare on Twitter

नयाँदिल्ली, २ चैत / भारतको दक्षिणी राज्य तामिलनाडुमा भएको एउटा आगलागीको घटनामा परी १४ जनाको मृत्यु भएको छ ।

आगोमा परेर जलेका मध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

अधिकांश कलेजका विद्यार्थी सहित आइतबार बेलुका झण्डै चालिस जना व्यक्ति पैदल यात्रामा रहेका बेला तामिलनाडुको थेनी जिल्लामा पर्ने कुराङ्गिनी पहाडमा आगलागी भएको हो ।

घटनास्थल राज्यको राजधानी चेन्नइदेखि झण्डै ५४० किलोमिटर टाढा पर्दछ ।

सुरुमा घटनास्थलमै मृत्यु भएका दश जनामध्ये सात जना महिला र तीन जना पुरुष रहेका थिए । अरु ३० जनालाई घटनास्थलबाट भारतीय हवाइ बलले उद्धार गरेको थियो ।

“उद्धार गरिएका मध्ये केहीको शरिरका अधिकांश भाग जलेको छ, ती मध्ये चार जनाको सरकारी अस्पतालमा उपचारको क्रममा निधन भएको छ,” एक जना उच्च प्रहरी अधिकृतले भने ।

आगलागीसँग सम्वन्धित एक जना तीस बर्षीय पर्यटक पथपर्दशकलाई प्रहरीले गिरफ्तार गरेको छ । आगलागीको स्पष्ट आधार नदेखिएकाले अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् । (रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result