Saturday, December 9, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सिरियाको अफ्रिनबाट एक लाख पचार हजारभन्दा बढी विस्थापित

चैत्र ३, २०७४ १२:५५ मा प्रकाशित
सिरियाको अफ्रिनबाट एक लाख पचार हजारभन्दा बढी विस्थापित

(180316) -- DAMASCUS, March 16, 2018 (Xinhua) -- A Syrian girl eats bread at a temporary shelter in the Housh Nasri area, east of Damascus, capital of Syria, on March 16, 2018. The Syrian army said Friday it had captured 70 percent of rebel-held areas in the Eastern Ghouta countryside of the capital Damascus. A statement said thousands of people have fled Eastern Ghouta through humanitarian corridors set up by the Syrian army in Eastern Ghouta. (Xinhua/Hummam Sheikh Ali)

Share on FacebookShare on Twitter

बेरुत, ३ चैत/ उत्तरी सिरियाको अफ्रिन राज्यबाट गत बुधबार साँझबाट हालसम्म एक लाख ५० हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

कुर्दिस लडाकू विरुद्ध टर्कीको सेनाले भीषण आक्रमण सुरु गरेपछि त्यति ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका सिरियाली युद्धको निरीक्षण गरिहेका मानवअधिकारवादी संस्थाले जानकारी दिएको छ ।

अफ्रिन राज्यको बाहिरी इलाकामा टर्की र सिरियाआवद्ध सुरक्षाबलले सो क्षेत्रमा प्रवेशगरी कुर्दिस लडाकू विरुद्ध भीषण युद्ध सुरु गरेका मानव अधिकारवादी समूह अब्जरभेटरी फर ह्युम्यान राइट्सले शनिबार जानकारी दिएको छ ।

सिरियामा सन् २०११ को मार्च १५ बाट त्यहाँका राष्ट्रपति बसर अल असादको विरोधमा सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

यहाँको गृहयुद्धमा परी सो समयदेखि हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । (रासस-एएफपी)

सम्बन्धित समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
विश्व समाचार

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result