मस्र्याङदी, लमजुङ, २७ फागुन/ मस्र्याङ्दी गाउँपालिका–३ खुदी खोलामा रहेको जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द गरिएको छ । बेसीशहर–चामे सडकखण्डअन्तर्गत...
विस्तृत पढ्नुहोस्बेनी, म्याग्दी, २७ फागुन/ राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई रु आठ करोड मुआब्जा वितरण गरिने भएको छ ।...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २७ फागुन/ महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् । प्रभागले महानगरीय प्रहरी वृत्त...
विस्तृत पढ्नुहोस्नवलपरासी, २७ फागुन/ नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम) जिल्लाको भूमहीमा फुटबल खेलका लागि कृत्रिम घाँसेमैदान निर्माण शुरु भएको छ ।...
विस्तृत पढ्नुहोस्चितवन, २७ फागुन/ पूर्वी चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३ गर्दी चोकमा शनिबार ना४०प...
विस्तृत पढ्नुहोस्बैतडी, २७ फागुन/ माटोको ढिस्कोले पुरिएर बैतडीमा एक स्काभेटर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर, रैनाखोलाका १९...
विस्तृत पढ्नुहोस्पथरी, मोरङ, २७ फागुन/ विराटनगरका दृष्टिविहीन चिरञ्जीवी शर्मालाई जिल्ला प्रशासन कार्यालय जाँदा सास्ती बेर्होनुपर्छ । उहाँलाई जिल्ला प्रशासन कार्यालयको तला...
विस्तृत पढ्नुहोस्भक्तपुर, २७ फागुन/ नेपाल भाषाका वरिष्ठ कलाकार एवम् साहित्यकार स्व रामशेखर नकर्मी (शेखर दाइ)को नेपाल भाषाको कथा संग्रह ‘सिमात फःफःस्व’...
विस्तृत पढ्नुहोस्उर्लाबारी, मोरङ, २७ फागुन/ मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते...
विस्तृत पढ्नुहोस्फलेवास, पर्वत, २७ फागुन/ विगत पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा धौलागिरिका चार जिल्लाको जनजीवन प्रभावित बनेको छ । जीर्ण...
विस्तृत पढ्नुहोस्नेपालगन्ज, २७ फागुन/ ग्रामीण क्षेत्रका मुद्दालाई स्थानीय बासिन्दाकै कलमबाट सञ्चार माध्यममा समेट्ने उद्देश्यले बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित तीनदिने ग्रामीण पत्रकारिता...
विस्तृत पढ्नुहोस्विराटनगर, २७ फागुन/ शिशु सेवा समिति विराटनगरले शनिबार पत्रकारसहित विभिन्न क्षेत्रका चार जनालाई पुरस्कृत गरेको छ । सो समितिले आफ्नो...
विस्तृत पढ्नुहोस्