दार्चुला, २७ फागुन / गाकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द अवस्थामा छ । हाल यहाँको धावन मार्गमा राजनीतिक दलका सभा सञ्चालन...
विस्तृत पढ्नुहोस्त्रिशूली, नुवाकोट, २७ फागुन / नुवाकोटको त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस आज दुर्घटना हुँदा १२ जना घाइते भएका छन्...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २७ फागुन / प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई...
विस्तृत पढ्नुहोस्बेँसीशहर, लमजुङ, २७ फागुन / मुलुकमा संघीयता कार्यान्वयन भएसँगै प्रेस काउन्सिल नेपाललाई पनि संघीय संरचनानुसार अघि बढाउने निर्णय भएको छ...
विस्तृत पढ्नुहोस्नवलपरासी, २७ फागुन / जिल्लाका विभिन्न वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको छ । दुईवटा साझेदारी,...
विस्तृत पढ्नुहोस्कञ्चनपुर, २७ फागुन / शुक्लाफाँटा नगरपालिका– ३ मा रहेको कोपिला आलु उत्पादन समूहले रु चार लाख बराबरको ८० क्विन्टल आलुको...
विस्तृत पढ्नुहोस्बागलुङ, २७ फागुन / बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसान सन्तबहादुर श्रीसले व्यावसायिक माछापालनबाट सफलता हात पार्नुभएको छ । माछा बेचेर श्रीसले...
विस्तृत पढ्नुहोस्पोखरा, २७ फागुन / प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले विधायन समितिमा सदस्य चयन गरेको छ । बैठकमा...
विस्तृत पढ्नुहोस्लहान, २७ फागुन / केही वर्षअघिसम्म समस्यैसमस्याबाट थलिएको सिरहाको कर्जन्हा नगरपालिका ९ को दलित बस्ती अहिले भने नमूना बनेको छ...
विस्तृत पढ्नुहोस्काठमाडौँ, २७ फागुन / सरकारले आगामी चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी हटाउन गरेको निर्णय यातायात व्यवसायीले...
विस्तृत पढ्नुहोस्सुर्खेत, २७ फागुन / भेरीगंगा नगरपालिका–१२ मसिनामा पिकअप भ्यानको ठक्करबाट आज ५२ वर्षीय भूपेन्द्र खत्रीको मृत्यु भएको छ । सुर्खेतदेखि...
विस्तृत पढ्नुहोस्फलेवास, पर्वत, २७ फागुन / शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने...
विस्तृत पढ्नुहोस्बाबियाचौर, म्याग्दी २७ फागुन/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यहाँ बसोबास गर्ने पुन मगर जातिको अमूर्त सांस्कृतिक सम्पदाका बारेमा...
विस्तृत पढ्नुहोस्फलेवास, पर्वत, २७ फागुन/ शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक...
विस्तृत पढ्नुहोस्काभ्रे, २७ फागुन/ काभ्रेपलाञ्चोक जिल्लामा कात्तिकदेखि माघसम्म दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । टिपरको ठक्करबाट मा मृत्यु हुने...
विस्तृत पढ्नुहोस्