काठमाडौं । अख्तियार दुरुपयोग आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...
विस्तृत पढ्नुहोस्जनवरी २२ स्यानफ्र्यान्सिस्को । स्यानफ्रान्सििस्को । अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा हिजो शनिवार राती अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखबाट एमाले सांसद लक्ष्मी कोइरीलाई पक्राउ गर्न रुलिङ नभएकोमा गुनासो गरेका छन् ।...
विस्तृत पढ्नुहोस्काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदका लागि एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । घिमिरे...
विस्तृत पढ्नुहोस्अमेरिका । युवा साहित्यकार तुलसी आचार्यद्वारा लिखित उपन्यास ‘स्वप्नभूमि’को हालै लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गत शुक्रबार...
विस्तृत पढ्नुहोस्काठमाडौं । मन्त्रालयमा गएर कार्यभार सम्हालेलगत्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी कान्ति बाल अस्पताल पुगेका छन् । मंगलबार कार्यभार सम्हालेलगत्तै...
विस्तृत पढ्नुहोस्काठमाडौं । अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएको छ । उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण उडान ठप्प भएको हो...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले प्रतिस्पर्धी शिक्षा र पहुँचयुक्त...
विस्तृत पढ्नुहोस्स्यानफ्रयान्सिस्को, क्यालिफोर्निया बे एरियाका युवा ब्यावसायी एवं समाजसेवी दिक्पाल केसीले निमार्ण गरेको सांगेतिक कोशेली 'थोत्रो चोली' बजारमा आएको छ ।...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसदमा सत्रैभन्दा ठूलो दललाई नै पाखा लगाएर सरकार बनाइएको यो धेरै समयसम्म नटिक्ने...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सैनिक मुख्यालय जंगी अड्डाले मंगलबार संगठन...
विस्तृत पढ्नुहोस्काठमाडौं । केही दिनदेखि बढिरहेको चिसो आगामी तीन दिनसम्म पनि देशभर अत्याधिक चिसो बढ्ने विज्ञहरूले बताएका छन् । चिसो बढ्ने...
विस्तृत पढ्नुहोस्न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी अमेरिकाले गुरुङ तमु जातिको महान् पर्व ल्होछार २०७९ विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाएको छ...
विस्तृत पढ्नुहोस्काठमाडौं । स्वतन्त्रबाट रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाामा निर्वाचित भएका प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । उनले...
विस्तृत पढ्नुहोस्काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेललाई नियुक्त गरेकी छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले...
विस्तृत पढ्नुहोस्© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.