आजको छापाबाट

पशुपति र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड’ मा सूचीकृत

काठमाडौँ, २५ कात्तिक / विश्व सम्पदामा सूचीकृत नेपालको पशुपतिनाथ र लुम्बिनी ‘वल्ड बुक्स रेकर्ड, लण्डन’मा सूचीकृत भएका छन् । बेलायतका...

विस्तृत पढ्नुहोस्

नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने

काठमाडौँ, १६ कात्तिक / नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्याण्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्याण्डबीच...

विस्तृत पढ्नुहोस्

सिरियामा १५ सय जनाको सामूहिक चिहान भेटियो

दमास्कस, १४ कात्तिक / सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ । सर्वसाधारण नागरिकको सो चिहान...

विस्तृत पढ्नुहोस्

बुद्धबाट आमालाई अभिधम्म देशना गर्दाको स्मरण

काठमाडौँ, ८ कात्तिक / कतिं पूर्णिमा(कार्तिक पूर्णिमा)का उपलक्ष्यमा काठमाडौँको श्रीखण्ड तरुमूल महाविहारमा कतिंपुन्हीको महत्व तथा गौतम बुद्धको अभिधम्म देशनामा आधारित...

विस्तृत पढ्नुहोस्

इन्द्रजात्राको आकर्षण ‘दी प्याखं’ लोप हुने चिन्ता

काठमाडाँै, १० असोज / इन्द्रजात्राका अवसरमा निकालिने सांस्कृतिक र धार्मिक महत्व बोकेको ऐतिहासिक देवी नाच (दी प्याखं) लोप हुने अवस्थामा...

विस्तृत पढ्नुहोस्

१८बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै चौथो बिम्स्टेक शिखर बैठक सम्पन्न

काठमाडौँ, १५ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे...

विस्तृत पढ्नुहोस्

स्थापनाको दुई दशकपछि नेपालमा बिम्स्टेकको पहिलो शिखर सम्मेलन

काठमाडौँ, १४ भदौ ९ / स्थापनाको दुई दशकपछि नेपालले पहिलोपटक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०...

विस्तृत पढ्नुहोस्

प्रधानन्यायाधीशमा मिश्र सिफारिश

काठमाडौँ, ७ भदौ / संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा आज सिफारिश गरेको छ । परिषद्को आजको बैठकले सो...

विस्तृत पढ्नुहोस्

शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

काठमाडौँ, १० साउन / आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।...

विस्तृत पढ्नुहोस्

चितवन निकुञ्जबाट २६ गैँडा उपहार

चितवन, २६ असार / चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत...

विस्तृत पढ्नुहोस्

गगनलाई १४ करोड भ्रष्टाचारको आरोप, डा केसी पक्राउ

स्वास्थ्य शिक्षामा भइरहेको लापरबाही र मौलाउँदो आर्थिक अनियमितता रोक्न रिन्तर लडिरहेका डाक्टर गोविन्द केसीलाई सरकारले पक्राउ गरेको समाचार प्राप्त भएको...

विस्तृत पढ्नुहोस्
Page 3 of 4 1 2 3 4

Facebook