काठमाडौँ । जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा तापक्रमको वृद्धि भइरहने हो भने सन् २१०० सम्म दुई तिहाइ बढी हिमनदी पग्लिएर...
विस्तृत पढ्नुहोस्काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रानीपोखरी पुनःनिर्माणको कार्य गर्ने भएको छ । सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका...
विस्तृत पढ्नुहोस्काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेर साेमवार स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीको...
विस्तृत पढ्नुहोस्वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सिमा क्षेत्रमा थप तीन हजार ७०० अमेरिकी सेना परिचालन गरेको छ । सिमा क्षेत्रमा यसअघि...
विस्तृत पढ्नुहोस्योर्बा लिन्डा, क्यालिफोर्निया । २१ माघ एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा...
विस्तृत पढ्नुहोस्न्युयोर्क । तामाङ समाज अमेरिकाको आयोजनामा न्युयोर्कमा २८ सय ५५ औँ सोनाम ल्होछार मनाइएकाे छ । नेपाली महाबाणिज्यदुतवासका वाणिज्यदुत कृष्ण कुमार...
विस्तृत पढ्नुहोस्काठमाडौँ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधयेकमाथि संशोधनसहितको दफावार छलफल साेमवार सकिएको छ । प्रतिनिधिसभा...
विस्तृत पढ्नुहोस्काठमाडौं । नेपाली काँग्रेसले सरकारविरुद्ध काठमाडौंमा सहित देशभर प्रदर्शन गरेकाे छ । सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै प्रमुख प्रतिपक्षी दल...
विस्तृत पढ्नुहोस्काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले भेनेजुयलामा विकसित राजनीतिक घटनाक्रमप्रति पार्टीको ध्यानाकर्षण भएको ठहर गरेकाे छ । प्रधानमन्त्री...
विस्तृत पढ्नुहोस्काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले २५० उद्योगबाट उत्पादित ३६९ उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ ।...
विस्तृत पढ्नुहोस्खोटाङ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउने बताउनुभएको छ ।...
विस्तृत पढ्नुहोस्नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले मासिकरूपमा करीब रु २० करोड राजश्व तिर्ने योजना बनाएको छ ।...
विस्तृत पढ्नुहोस्काठमाडौँ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले भेनेजुयलाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नै सरकारको आधिकारिक धारणा भएको...
विस्तृत पढ्नुहोस्कराकस । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताउनु भएको छ । उहाँले आइतबार स्पेनको एक टेलिभिजन...
विस्तृत पढ्नुहोस्अमेरिका । तेलको मूल्यमा गत हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन...
विस्तृत पढ्नुहोस्