पर्वत । आफ्नो शैक्षिक भविष्यमा लगानी गर्ने काँग्रेसका चर्चित युवा नेता गगन थापालाई भेट्दा देवी सार्की मख्ख परेकी छन । मंगलबार...
विस्तृत पढ्नुहोस्धनगढी । बिश्व प्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर जोन्टि रोड्स रुस्लान धनगढी प्रिमियर लिग तेश्रो संस्करणको सदभावना राजदुत नियुक्त भएका छन्...
विस्तृत पढ्नुहोस्बेइजिङ । चीनको विदेश मन्त्रालयले क्यानाडामा गिरफ्तार गरिएकी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई अमेरिका सुपुर्दगी नगर्न अमेरिकी सरकार समक्ष...
विस्तृत पढ्नुहोस्वासिङ्टन । अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ...
विस्तृत पढ्नुहोस्न्युयोर्क । समिर महर्जन नेपाली संघिय समाज अमेरिकाको अध्यक्षमा पुन निर्वाचित भएका छन । न्युयोर्कमा आईतवार सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले...
विस्तृत पढ्नुहोस्अमेरिका, लस एन्जल्स, २८ जनवरी । नेपाल अमेरिका एकता समाजको सातौं बार्षिक साधारणसभा लस एन्जल्समा हिजो सम्पन्न भएको छ ।...
विस्तृत पढ्नुहोस्काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले अस्पताल परिसरभित्र कुनै धर्ना, विरोध तथा बन्द हड्तालका कार्यक्रम नराख्न तथा नगर्न आग्रह...
विस्तृत पढ्नुहोस्काठमाडाै । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । आज मात्रै उपत्यकाका विभिन्न...
विस्तृत पढ्नुहोस्काठमाडौँ । निर्मला पन्त हत्या प्रकरणमा शङ्काको घेरामा रहेका बम दिदीबहिनीले आफूहरु निर्दोष भएको दाबी गरेका छन् । रिपोर्टर्स...
विस्तृत पढ्नुहोस्काठमाडौँ । चीन सरकारले गत महीना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । खुमलटारस्थित राष्ट्रिय प्रकृति...
विस्तृत पढ्नुहोस्काठमाडौँ । राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।...
विस्तृत पढ्नुहोस्काठमाडौँ । उच्च अदालत पाटनले कामका सिलसिलामा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेट गरी कामदार ठगी गरेको आरोपमा सरकारले चलाएको...
विस्तृत पढ्नुहोस्मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको उप्पलो मुस्ताङ, लेते, कैशाङ र मुक्तिनाथ क्षेत्रमा पुन हिउँ परेको छ । एक सातादेखि थासाङ...
विस्तृत पढ्नुहोस्नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अहिले जिम्मेवार प्रतिपक्षको खाँचो भएको बताउनुभएको छ । खरानीटारमा...
विस्तृत पढ्नुहोस्वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा...
विस्तृत पढ्नुहोस्