हवाना, क्युवा । क्युवाको राजधानी हवानामा शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने कम्तिमा १७२ जना घाइते...
विस्तृत पढ्नुहोस्काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले साेमवार एतिहासिक फड्काे मारेकाे छ । नेपालले पहिलाे पटक एकदिवसीय सिरज जितेकाे छ । तीन खेलकाे सिरजकाे...
विस्तृत पढ्नुहोस्काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक बनाउने पहिलो खेलाडी भएका छन्...
विस्तृत पढ्नुहोस्काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुइ मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलाका विषयमा जारी गरेकाे विज्ञप्ती प्रति...
विस्तृत पढ्नुहोस्काठमाडौं । पूर्वयुवराज पारस शाह फेरि हृदयघातका कारण अस्पताल भर्ना भएका छन् । साेमवार विहान सम्म मन्दिर दर्शन गर्न गएका...
विस्तृत पढ्नुहोस्काठमाडौं । भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ । गत जनवरी...
विस्तृत पढ्नुहोस्काठमाडौं । तेस्रो मस्को हाप्किडो ओपन कपमा नेपालका खेलाडीले पदक जित्न सफल भएका छन् । हाप्किडो डेभलपमेन्ट सेन्टरद्वारा आयोजित च्याम्पियनसिपमा...
विस्तृत पढ्नुहोस्काठमाडौँ । नागरिकतासम्बन्धी नेपालको संविधानको प्रावधान तथा यसको मर्म, भावनालाई बुझेर ‘नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’...
विस्तृत पढ्नुहोस्सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिका–३ तरहीकी २५ वर्षीया ललितादेवी साहको रहस्यमय मृत्यु भएको छ । आँपको रूखमा झुण्डी मृत्यु भएको...
विस्तृत पढ्नुहोस्न्यूयोर्क । संयुक्तराज्य अमेरिकाका दुईवटा ठूला स्वतन्त्र अनलाइन समाचार वेबसाइटहरु बजफीड र हफपोस्टले आर्थिक भार थेग्न नसकेको भन्दै कर्मचारी,...
विस्तृत पढ्नुहोस्फ्रान्कफर्ट। युरोपेली केन्द्रीय बैंक (इसीबी) ले ५०० दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक...
विस्तृत पढ्नुहोस्संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका उच्च राजनीतिक अधिकारीले शनिबार सुरक्षा परिषद्मा भेनेजुयलाको राजनीतिक सङ्कट समाधान गर्न वार्ता तथा सहकार्यको खाचो...
विस्तृत पढ्नुहोस्काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीकाे जीवनरक्षका लागि नेपाल चिकित्सक संघले आन्दाेलनकाे घाेषणा गरेकाे छ । आइतबार काठमाडौंमा भएकाे उपत्यकाका चिकित्सकहरूकाे भेलाले सोमबारदेखि...
विस्तृत पढ्नुहोस्काठमाडौं । सरकारकाे रवैया विरूद्दमा नेपाली काँग्रेसले माघ २१ गते देशभर प्रर्दशन गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको आइतबार...
विस्तृत पढ्नुहोस्काठमाडौं। विभागीय टिम नेपाल पुलिसले रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आईतवार दोहारो जित निकालेको छ । पहिलो...
विस्तृत पढ्नुहोस्