चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा...
विस्तृत पढ्नुहोस्–प्रभु जिरेल चरीकोट । भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका ४४ वर्षीय कालुमान थामीको भीरबाट लडेर शनिबार मृत्यु भयो । थामीको शवपरीक्षण गर्नुपर्ने...
विस्तृत पढ्नुहोस्काठमाडौँ । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ भारतमा बाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ...
विस्तृत पढ्नुहोस्काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको...
विस्तृत पढ्नुहोस्काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एक दिवसीय तथा टी–ट्वान्टी सिरिजका लागि आइतवार १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
विस्तृत पढ्नुहोस्काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा गोविन्द केसीको सबै माग पूरा भइसकेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा...
विस्तृत पढ्नुहोस्काठमाडौँ । चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको मोडालिटी बनाउन पोखरा विश्वविद्यालय इञ्जिनीयरिङ सङ्कायका डिनको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गर्न...
विस्तृत पढ्नुहोस्पेरिस । फ्रान्सले जापानी तथा फ्रान्सेली कार कम्पनीहरू, निशान र रेनल्टलाई एउटै कम्पनीमा मिसाउने (मर्जर) प्रस्ताव अघि सारेको जापानी सञ्चारमाध्यमले...
विस्तृत पढ्नुहोस्काठमाडौं । स्वास्थ क्षेत्रको सुधारको माग गर्दै निकै लामो समय देखि सत्याग्रह गर्दै आएका डाक्टर गोविन्द केसीले नेताहरूले लुटेको...
विस्तृत पढ्नुहोस्ललितपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सीता दाहाल उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना हुनुभएको...
विस्तृत पढ्नुहोस्न्यूयोर्क । चिसो हावाको चुनौती सहँदै दशौँ हजार महिलाले अमेरिकाभर बृहत प्रदर्शन गरेका छन् । महिला अधिकार र लैङ्गिक असमानता...
विस्तृत पढ्नुहोस्वेइजिङ । प्रतिस्पर्धात्मक विश्व बजारका कारण चीनको टेलिभिजन उद्योगका लागि सन् २०१८ प्रतिकुल देखिएको गैरसरकारी अध्ययनले जनाएको छ ।...
विस्तृत पढ्नुहोस्बामाको माली,। बन्दूकधारी एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा आठ जना शान्तिरक्षकले शाहादत प्राप्त गरेका...
विस्तृत पढ्नुहोस्अमेरिका । नेपाली काँग्रेसको प्रवासी भातृ सस्था जनसम्पर्क समिति अमेरिकाका संगठन विभाग प्रमुख तथा महासमिति सदस्य वेद खरेलले हालै...
विस्तृत पढ्नुहोस्कास्की । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप...
विस्तृत पढ्नुहोस्