ग्याटविक, बेलायत, ७ पुस । बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक बिमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको...
विस्तृत पढ्नुहोस्संयुक्त राष्ट्रसङ्घ, अमेरिका, ७ पुस । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले शुक्रबार युद्धग्रस्त यमनमा जारी युद्धबिरामको अवस्था अनुगमन गर्न पर्यवेक्षकहरु पठाउने...
विस्तृत पढ्नुहोस्सियोल, ७ पुस – दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच अर्को साता उत्तर कोरियामा आयोजना हुने अन्तर–कोरियाली कार्यक्रमका लागि सहमति भएको...
विस्तृत पढ्नुहोस्वासिङ्टन, ७ पुस । विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ ।...
विस्तृत पढ्नुहोस्वासिङ्टन, संयुक्त राज्य अमेरिका, ७ पुस। अमेरिकी संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध...
विस्तृत पढ्नुहोस्काठमाडौँ, ७ पुस : तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ललितपुर प्याट्रियसले जितेको छ । कीर्तिपुरस्थित...
विस्तृत पढ्नुहोस्काठमाण्डौं, डिसेम्वर २१/ गायनको क्षेत्रमा बहुचर्चित अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी सो ‘नेपाल आइडल’ सिजन-२’ को बिजेता रवि ओड बनेका छन्। ललितपुरस्थित...
विस्तृत पढ्नुहोस्गोदावरी, ६ पुस । नेपाल प्रहरीले डेढ महिनादेखि ललितपुरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेपछि आपराधिक गतिविधि नियन्त्रण कार्य प्रभावकारी...
विस्तृत पढ्नुहोस्काठमाडौँ, ६ पुस । नेपाली काङ्ग्रेस विधानको संशोधित मस्यौदा लामो बहस र छलफलपछि केन्द्रीय कार्यसमितिबाट पारित भएको छ । पार्टी...
विस्तृत पढ्नुहोस्हुम्ला, ६ पुस । जिल्लाको दक्षिण गाउँपालिकामा गएको मङ्सिर २६ गतेबाट सुत्केरी व्यथा लागेकी एक महिलाको आज हेलिकप्टरबाट उद्धार गरिएको...
विस्तृत पढ्नुहोस्काठमाडौँ, ६ पुस । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित टुसालबाट स्रोत नखुलेको रु १३ लाख ५० हजार तथा चार हजार ३०० चिनियाँ...
विस्तृत पढ्नुहोस्काठमाडौँ, ६ पुस । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको वित्तीय प्रणालीमा स्थायित्व ल्याउन तथा अस्वाभाविक र अप्राकृतिक किसिमको कारोवारलाई व्यवस्थित...
विस्तृत पढ्नुहोस्नागरिक लगानी कोषमा भद्रगोल, सुधारको प्रयास थालिएको कोषको दाबी –नारायण ढुङ्गाना काठमाडौँ, ६ पुस : नेपाल सरकारको समेत लगानी रहेको नागरिक...
विस्तृत पढ्नुहोस्काठमाडाैं ६ पुस । यूनिभर्सल पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सार्वजनिक निष्कासन (आइपिओ) जारी...
विस्तृत पढ्नुहोस्काठमाडौँ, ६ पुस । नेपाल चेम्बर अफ कमर्सले वाणिज्य बैंकले निक्षेपको ब्याजदरमा एकरुपता ल्याएकामा स्वागत गरेको छ । लामो समयदेखि...
विस्तृत पढ्नुहोस्