ट्रेन्डिंग न्यूज्

शहीद स्मारक ‘ए’ डिभिजन लिग एनअारटी र मच्छिन्द्रकाे पहिलाे  जीत, फ्रेण्डसले हिमालयनलाई हरायाे 

  काठमाडौँ, ६ पुस । राजधानीमा ज ारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रवार न्यूराेड  टिम एनअारटी र मच्छिन्द्रका लागि सुखद...

विस्तृत पढ्नुहोस्

सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बस दुर्घटनामा १६ जनाको मृत्यु

लमही, ६ पुस  ।  सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा आज...

विस्तृत पढ्नुहोस्

राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीबारेमा “कप्तान १९९८”  पुस तेस्रो साता  

नेपालगञ्ज पुस ५ ।  क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस तेस्रो साता बजारमा ल्याउँदै...

विस्तृत पढ्नुहोस्

डुङ्गा पल्टिँदा स्पेनमा १२ आप्रवासीको मृत्यु,  आगलागी हुँदा अल्जेरियाली तटमा २० जना बेपत्ता

मड्रिड, ५ पुस । स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।  दुर्घटनाका कारण अरु...

विस्तृत पढ्नुहोस्

श्रीलङ्कामा तीस सदस्यीय मन्त्रीपरिषद् गठन

कोलम्बो, ५ पुस । श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बिहीबार तीस जनालाई मन्त्रीको रूपमा नियुक्त गर्नु भएको छ । प्रधानमन्त्री रनिल...

विस्तृत पढ्नुहोस्

मस्कोलाई पछि पार्न रूसविरूद्धको जासुसी आरोप लगाइयाे 

मस्को, रूस, ५ पुस । पश्चिमा मुलुकहरूले मस्कोमाथि जासुसी प्रकरणको मुद्दा उठाएर रूसको अन्तर्राष्ट्रिय सम्बन्धमा फाटो पार्न खोजिएको रूसले दावी...

विस्तृत पढ्नुहोस्

सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न बेलायतको आग्रह

लण्डन, ५ पुस । बेलायतले सिरियाबाट अमेरिकी सेना हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ...

विस्तृत पढ्नुहोस्

मेक्सिको पर्खालको बजेट पारित नभए विशेषाधिकार – राष्ट्रपति ट्रम्प

वासिङटन, ६ पुस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट पारित नगर्ने हो भने आफूले कामचलाउ...

विस्तृत पढ्नुहोस्

राष्ट्रपति ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसद्वारा राजीनामा

वासिङटन, ६ पुस – अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक...

विस्तृत पढ्नुहोस्

पोलिमर नोट छपाइमा भ्रष्टाचार अभियोगमा अख्तियारद्वारा  पूर्वगभर्नर  रावलसहित मुद्दा

काठमाडौँ, ५ पुस ।  पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगभर्नर डा तीलक रावलसहित तीन जनाविरुद्ध...

विस्तृत पढ्नुहोस्

बलात्कारकाे अभियाेगमा काठमाडाैंबाट पाँच जना पक्राउ 

काठमाडौँ, ५ पुस ।  किशोरी करणी गरेको आरोपमा प्रहरीले बिहिवार पाँच जनालाई पक्राउ गरेको छ ।  अनुसन्धानका लागि पक्राउ परेकामा...

विस्तृत पढ्नुहोस्

कोइला बालेर सुत्दा निसास्सिएर छोराको मृत्यु, आमा बेहोस

डडेल्धुरा, ५ पुस ।  अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस...

विस्तृत पढ्नुहोस्

काठमाडौं किङस इलाभेनलाई ६ विकेटले हराउदै भैरहवा इपिएलकाे फाइनलमा

काठमाडौँ, ५ पुस ।  भैरहवा ग्लाडियटर्सले काठमाडौँ किङस इलाभेनलाई ६ विकेटले पराजित गर्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट...

विस्तृत पढ्नुहोस्

विकासकाे गति, हुलाकी राजमार्ग : आठ वर्षमा १४० किमी कालोपत्र

  – शरद शर्मा काठमाडौँ, ५ पुस ।नेपाल र  भारत   सरकारको संयुक्त लगानीमा शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम हुलाकी...

विस्तृत पढ्नुहोस्
Page 333 of 342 1 332 333 334 342

Facebook