Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको निशुल्क ट्याक्स भरिदिने

पुस २३, २०८० ३:१० मा प्रकाशित
चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको निशुल्क ट्याक्स भरिदिने
Share on FacebookShare on Twitter

डेविस, क्यालिफोर्निया
जनवरी ७
सामाजिक कार्यको लागि स्थापना गरिएको चन्द्र एण्ड सूर्य फाउण्डेशनले सन् २०२३ का लागि पूर्णकालीन विद्यार्थी र सिनियर सिटिजन्सको निशुल्क ट्याक्स भरिदिने घोषणा गरेको छ ।
फाउण्डेशनका संस्थापक एवं एसस्वाएर ईंकका प्रमुख सन्तोष साहले एक सूचना जारी गर्दै सो घोषणा गरेका हुन् । फाउण्डेशनले सन २०२१ र २०२२ मा झण्डै ४ सयको हाराहारीका विद्यार्थी एवं सिनियर सिटिजन्सहरुको निशुल्क ट्याक्स विवरण भरिदिएको थियो । नेपाली समुदायको सामाजिक कार्यमा निकै लोकप्रिय रहेका साह ट्याक्स विज्ञको रुपमा परिचित छन् ।
साहले दिएका जानकारी अनुसार सो सुविधा प्राप्त गर्न नेपाली मुलका पूर्णकालीन बिद्यार्थी हुनुपर्ने र उनीहरुको आम्दानी ३० हजार डलर भन्दा कम हुनुपर्नेछ । सो रकम डब्लु टुमा उल्लेख भएको हुनुपर्नेछ ।
त्यसैगरी सिनियर सिटिजन्सको सहका उनीहरु नेपाली हुनुपर्ने र ६५ वर्ष पुरा गरी ५० हजार भन्दा कम आम्दानी भएको हुनुपर्नेछ । सिनियर सिटिजनको हकमा उनीहरुको आम्दानी सोसल सेक्यूरिटी र रिटायर्डमेण्ट इन्कम हुनुपर्ने फाउण्डेशनले उल्लेख गरेको छ ।
साहले सामाजिक उत्तरदायित्व अन्तरगत फाउण्डेशनको स्थापना भएकोले सामाजिक सेवा आफ्नो कर्तब्य भएको बताए । अमेरिकामा कर तथा आइआरएसका हरेक गतिविधिवारे समुदायलाई जानकारी गराउदै आएका साहले आफूले विद्यार्थी जिवन बिताउदा भोगेको अनुभवका आधारमा विद्यार्थीको र आफ्ना बुवाआमाको प्रेरणाबाट सिनियर सिटिजनहरुको निशुल्क ट्याक्स विवरण भरिदिने गरेको दूरवीनलाई बताए । अमेरिकाको जुनसुकै राज्यमा रहेका विद्यार्थी एवं अभिभावकहरुले आगामी मार्च १५ भित्र आफ्नो कम्पनीमा सम्पर्क राख्न पनि उनले अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result