Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र स्वयं सरिक हुने

पुस २६, २०७८ ८:०८ मा प्रकाशित
सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र स्वयं सरिक हुने
Share on FacebookShare on Twitter

काठमाडौं । भोलि पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन्।

सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा पूर्वराजा शाहले माल्यार्पण गर्ने कार्यक्रम रहेको उनका संवाद सचिव फणिराज पाठकले आज विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

पाठकका अनुसार ज्ञानेन्द्र मंगलबार मध्यान्ह १२–३० बजे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम तय भएको छ।

नेपालमा गणतन्त्र आउनुअगाडिसम्म पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिने गर्दथ्यो। गणतन्त्र आएपछि भने उक्त बिदा काटिएको थियो।

साथै राष्ट्रिय एकता दिवस मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति पनि गठन भएको छ। नेपालमा गणतन्त्र आएपछि सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पणमा अरु सहभागी भए पनि पूर्वराजा स्वयं उपस्थित हुने गरेका थिएनन् ।

यसपाली भने उनी आफैं सहभागी हुनुले उनी गद्यीच्यूत भए पनि नेपालको तरल राजनीतिलाई नियालिरहको प्रस्ट हुन्छ ।

 

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result