Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘नेपालदेखि अमेरिकासम्म’ कविता सङ्ग्रह सार्वजनिक

माघ ११, २०७५ २:५६ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ ।  पुस्कर पन्तको कविता सङ्ग्रह ‘नेपालदेखि अमेरिकासम्म’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल वाग्मती समितिको आयोजनामा आज यहाँ भएको कार्यक्रममा समितिका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार डा शान्ति गिरी र कृष्ण प्रधानले संयुक्त रुपमा सो कविता सङ्ग्रह सार्वजनिक गर्नुभयो ।

कविता सङ्ग्रहमाथि टिप्पणी गदै डा गिरीले लेखक पन्तले सङ्ग्रहमा नेपाल र अमेरिकाको भोगाइ र अनुभूतिलाई चित्रण गरेको बताउनुभयो । उहाँले प्रवासमा बस्दा आफ्नो परिवारसँगको भेटघाट, दिनचर्या र भोगाइलाई कविताको माध्यमबाट कविले चित्रण गरेको बताउनुभयो । नेपालको राजनीति नसुध्रिएकाले धेरै नेपाली विदेश जान बाध्य भएको कुरासमेत कविता सङ्ग्रहमा उल्लेख छ ।

साहित्यकार प्रधानले सङ्ग्रहको शैली, भाषा र विम्बप्रतिको संयोजनले कवितालाई तुलनात्मक रुपमा राम्रो बनाएको बताउनुभयो । उहाँले कवि विदेशमा भएपनि कविताको माध्यमबाट नेपालको मौलिकता, संस्कृति र राजनीतिमा बढ्दै गएको भ्रष्ट्राचारप्रति चिन्ता व्यक्त गरिएको बताउनुभयो । समितिका अध्यक्ष लेकालीले नयाँ पुस्ता नेपाली भाषा हस्तान्तरण गर्ने विषयप्रति चिन्तत रहेका बेला कविताले विदेशमा रहेका नेपालीलाई नेपाली भाषा सिकाउन महत्वपूर्ण योगदान रहने बताउनुभयो । सो कविता सङ्ग्रहमा ‘अमेरिकाको डिउटी’, ‘अमेरिकाको सपना’, ‘मेरो देश’ ‘मेरो देश र नेता’ लगायतका ४९ कविता समेटिएका छन् ।

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result