Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी निर्वाचित

माघ ११, २०७९ ८:३९ मा प्रकाशित
नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी निर्वाचित
Share on FacebookShare on Twitter

लसएन्जल्स । दक्षिण क्यालिफोर्नियामा सक्रिय सामुदायिक संस्था नेपाल अमेरिका एकता समाजको आठौ अध्यक्षमा रोशन अधिकारी निर्वाचित भएका छन् ।
विगत १४ वर्ष देखि लसएन्जल्सलाई कर्म थलो बनाएर काम गरिरहेको यस संस्थाको गत आईतबार श्री पशुपतिनाथ फाउन्डेसनको सभाहलमा सम्पन्न साधारण सभाले आगामी दुई वर्षका लागि अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।

संस्थाको विधान बमोजिम गत नोभेम्बरमा गर्नुपर्ने साधारण सभा केही ढिलो गरि भए पनि सम्पन्न गर्न यसअघिको कार्यसमितिले संस्थाका आजीवन सदस्य अग्नि चौलागाईको नेतृत्वमा चन्द्र शिवाकोटी तथा डिल्ली थापा सहितको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

जम्मा १३ सदस्यीय कार्यसमितिमा आठ जनाले मात्र उम्मेदवारी दिएकाले उनीहरु सबै निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
यसरी निर्विरोध निर्वाचित हुनेहरुमा अर्जुन पौडेल–उपाध्यक्ष, शम्सेर भण्डारी – महासचिव, शिव शिवाकोटी–सचिव, तथा सदस्यहरुमा बबिन थापा , नवराज मुडभरि , विदुर खड्का , मणिराम न्यौपाने र छत्र बहादुर छेत्री रहेका छन् ।

संस्थाको प्रमुख पदहरु मध्ये वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष तथा अन्य सदस्यहरुको पद हाललाई खाली रहेको जानकारी पनि निर्वाचन समितिले दिएको छ ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result