काठमाडौं । मंगलबार पनि नेप्से १४.८८ अंकले बढेको छ ।
आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख रुपैयाँको सेयर किनबेच हुँदा पाँच अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ। आज सर्वाधिक कारोबार हिमालयन रिन्स्योरेन्स कम्पनीको भएको छ।
कम्पनीको ७५ करोड करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै, दोस्रो कारोबार हुने कम्पनीमा न्यादी ग्रुप पावर कम्पनीको २२ करोड २० लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-