Sunday, April 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गायक मिलन लामासंग ‘मिट एण्ड ग्रीट’ कार्यक्रम शनिवार

माघ २०, २०८० १२:५५ मा प्रकाशित
गायक मिलन लामासंग ‘मिट एण्ड ग्रीट’ कार्यक्रम शनिवार
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को, क्यालिफोर्निया
फेब्रुअरी २
नेपालका चर्चित लोकगायक एवं सर्जक मिलन लामाको सम्मानमा फेब्रुअरी ३ शनिवार ‘मिट एण्ड ग्रीट’ र लाइभ दोहोरी गीत कार्यक्रमको आयोजना गरिएको छ । सो ‘मिट एण्ड ग्रीट’ कार्यक्रम एल सिरेटोस्थित जोम्सा रेष्टुरेण्टमा हुने जानकारी दिइएको छ ।
आयोजक एवं जोम्सा रेष्टुरेण्टका संचालक प्रेम लामाका अनुसार बे एरियामा रहेका नेपालीहरु र लोकगायक मिलन लामा प्रत्यक्ष भेटघाट गरेर संगै दोहोरी गाउने र आफूलाई मन परेका लोक दोहोरी सुन्नको कार्यक्रमको आयोजना गरिएको हो । ‘आफूले सुनेको गीत गायकसंगै बसेर गाउनु जत्तिको मज्जा बेग्लै हुन्छ’ -उनले भने ।
कार्यक्रम बेलुकी ८ बजेवाट शुरु हुने आयोजक लामाले बताए । गायक मिलन लामाका ‘झल्को लाली ओठको’, ‘जुलुम कर्दिया’, ‘मेन्दो माया’, ‘मेड इन नेपाल’ लगायतका लोकगीतहरु निकै चर्चामा रहेका छन् । केही दिन अघि सम्पन्न सोनाम ल्होछार सांस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुती दिन गायक लामा बे एरिया आएका हुन्।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result