Wednesday, February 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फेब्रुअरी ११ मा ‘अव हास्छ बे एरिया’ !

माघ २३, २०८० ११:४० मा प्रकाशित
फेब्रुअरी ११ मा ‘अव हास्छ बे एरिया’ !
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को, क्यालिफोर्निया
फेब्रुअरी ५
दरवार इभेण्टस् र एसबाबु प्रोडक्सनको आयोजनामा आगामी आइतवार बर्कलीमा ‘अव हाँस्छ बे एरिया ‘नामक हास्य कार्यक्रम हुने भएको छ । नेपालका ८ चर्चित हास्यकलाकार फेब्रुअरी ११ मा बर्कली अडल्ट स्कुलको अडिटोरियम हलमा  हसाउनका निमित्त उपस्थीत हुनेछन ।
कार्यक्रममा नेपालका चर्चित हास्य कलाकार सन्दिप क्षेत्री र नेपालको प्रसिद्ध रियलिटी सो कमेडी च्याम्पियनका बिजेता कलाकारहरु भरतमणी पौडेल, सुमन कार्की, कैलाश कार्की, विष्णुप्रसाद गौडेल, सजन श्रेष्ठ, सन्तोष थापा र सुमन कोइरालाले बेहद मनोरन्जनले भरिपूर्ण हास्य प्रस्तुती दिने आयोजक पवन पौडेलले जानकारी दिएका छन् ।

‘अब हाँस्छ अमेरिका’ नाम दिइएको झण्डै एक महिना लामो कमेडीयात्रा रहेका हास्य कलाकारको टोलीले बे एरियामा गरिने कार्यक्रमलाई ‘अब हाँस्छ बे एरिया’ नाम दिइएको छ ।
‘नेपालका चर्चित हास्यकलाकारहरु एउटै मन्चमा त्यो पनि ८ जनाले पुरै अमेरिकामा प्रस्तुती दिनु नेपाली दर्शकहरुको लागि यो अवसर हो, -पवनले भने । कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्दै उनले भने,-‘यत्तिका हास्य कलाकारलाई एउटै मन्चमा देखेर हास्ने कार्यक्रम हेर्न पाउनु अवसर पनि हो’ । कार्यक्रमको अनलाइन टिकट www.dhakatopi.store मा गएर किन्न सकिने छ ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result