Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बालकृष्ण समको नियमित आकस्मिकता र साहित्यबारे प्रवचन

माघ २४, २०७५ २:५४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ ।  नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको नियमित आकस्मिकता र समका सिर्जनामा त्यसको प्रतिविम्बनबारे आज प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

समको ११७औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को आयोजनामा समको साहित्यका विषयमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । प्रवचन कार्यक्रममा डा गोविन्दशरण उपाध्यायले नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई ोफ्नो रचना याद नभए पनि समलाई भने आफ्ना रचनाबारे राम्रोसँग हेक्का हुने बताउनुभयो । “नेपाली साहित्यका क्षेत्रमा समले एउटा छुट्टै बिम्ब छाडेर जानुभएको छ”, उपाध्यायले भन्नुभयो, “नेपाली साहित्य साधकले समको रचना सुन्न आवश्यक छ ।” उपाध्यायले समको साहित्यमा वास्तविक जीवनको चित्रण रहेको र नेपाली साहित्यका हरेक शैलीलाई उहाँले प्रयोगमा ल्याउनुभएको बताउनुभयो ।

सो अवसरमा प्राज्ञ डा देवी नेपालले ‘इच्छा’ कविता वाचन गर्नुभएको थियो । त्यस्तै कवि चन्द्रमणि अधिकारीले समको विषयमा लेखिएको कविता वाचन गर्नुभएको थियो । समको साहित्यिक विशेषताका बारेमा प्रतिष्ठानले समीक्षा निकाल्ने तयार गरिरहेको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताउनुभयो ।

“प्रतिष्ठानले हरेक स्रष्टालाई सम्मान गर्दै आएको छ । त्यसलाई सधैँ निरन्तरता दिनेछ”, उहाँले भन्नुभयो । नियमित यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उहाँले जानकारी दिनुभयो । सो अवसरमा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले समले आफ्नो साहित्यमा वैज्ञानिक आधारलाई जोड दिनुभएको बताउनुभयो । “समको साहित्यमा विज्ञानमाथिको भरोसा र भरोसामाथिको शङ्का प्रतिविम्बित हुन्छ”, उहाँले भन्नुभयो ।

रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result