Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शेयर बजार : दोहोरो अङ्कले घट्यो

फाल्गुन ८, २०७५ २:४० मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ ।  मङ्गलबार उच्च अङ्कले वृद्धि भएको शेयर बजार आज भने पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.७२ बिन्दुले घटेर एक हजार ११२.२३ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५७ बिन्दुले घटेर २३६.३४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६२ कम्पनीको छ लाख ८१ हजार १३८ कित्ता शेयर रु १६ करोड ६१ लाख ७३ हजार ६२८ मूल्यमा खरीद बिक्री भएको छ ।

कारोवार भएका १० उपसमूहमध्ये उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह ८.६९ बिन्दुले बढ्दा बैंकिङ ८.७१, होटल ७.८३, विकास बैंक १३.४२, जलविद्युत् २०, वित्त ०.३१, निर्जीवन बीमा १०५.४५, अन्य ४.२७, लघुवित्त १९.३३ र जीवन बीमा १६७.८३ बिन्दुले घटेको छ ।

घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८४ प्रतिशतले कमाएका छन् । यस्तै श्रीराम सुगर मिल ९.४०, जेबिल्स फाइनान्स ३.०८ र पूर्णिमा विकास बैंकका शेयरधनीले दुई प्रतिशतले कमाएका छन् ।

त्यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज पाँच प्रतिशतले गुमाएका छन् ।

रासस

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result