Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उत्तर कोरियासँगको वार्तामा ‘कुटनीतिक खतरा’ : क्लिन्टन

फाल्गुन २६, २०७४ ४:२३ मा प्रकाशित
Share on FacebookShare on Twitter

द हेग, नेदरल्याण्ड, २६ फागुन/ अमेरिकी डिमोक्रेटिक पार्टीका नेता तथा पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले प्योङयाङसँग आणविक निशस्त्रीकरणका बिषयमा वार्ता गर्दाको खतरा महशुस नगरेको बताउनुभएको छ ।

उहाँले उक्त वार्तालाई मध्यस्थता गने अनुभवी कुटनीतिज्ञको चयन गर्न वासिङ्टनले आवश्यक तयारी नगरेको बताउनुभयो ।

पूर्व विदेशमन्त्री क्लिन्टनले डच पत्रिका अल्गेलिन ड्यागब्लाडसँगको अन्तर्वार्तामा भन्नुभयो, “यदि तपाई किम जोङ अनसँग आणविक हतियारका बिषयमा वार्ता गर्न चाहन्छ भने अनुभवी कुटनीतिज्ञको खाँचो छ ।”

वार्तामा सहभागी हुने उत्तर कोरियाली सदस्य विश्वको कानून तथा राजनीतिका ज्ञाता हुनेछन् तर कुन अमेरिकीले उनीहरूको भाषा बुझ्न सक्छ, उहाँले भन्नुभयो ।

क्लिन्टनले भन्नुभयो, “अमेरिकी विदेश विभागलाई पछिल्लो समय कमजोर बनाइएको छ जसका कारण उत्तर कोरियाली बिषयमा वार्ता गर्न विभागमा विशेषज्ञको अभाव छ । किनकि धेरै अनुभवी कुटनीतिज्ञले विभाग छोडिसकेका छन् ।”

उहाँले थप्नुभयो, “कुटनीतिज्ञविना वार्तामा निखार ल्याउन सम्भव छैन । यो खतरालाई ट्रम्प सरकारले बुझेको जस्तो मलाई लाग्दैछैन ।”

क्लिन्टनको भनाई संयुक्त राष्ट्रसंघका लागि पूर्व अमेरिकी राजदूत बिल रिचार्डसनले भनेजस्तै उत्तर कोरियासँग वार्ता गर्ने कुरा टेलिभिजन कार्यक्रममा कुरा गरेजस्तो नभएको भन्ने प्रतिक्रियासँग मिल्ने गरी आएको छ ।

यो वास्तविक मौका हो । मलाई राष्ट्रपति वार्ताका लागि आवश्यक तयारी नगरेको तथा अनुशासनहिनता देखेर दुःख लागेको छ, रिचार्डसनले यसै सन्दर्भमा गत शुक्रबार एएफपीसँग बताउनुभयो ।

रिचार्डसनले भन्नुभयो, “तर यो ‘तालिम लिने’ वा ‘प्रत्यक्ष टेलिभिजन कार्यक्रम’ होइन । यो एक तरङ्गी नेता, जससँग कम्तिमा २० आणविक हतियार छन् र यसको आडमा अमेरिकालाई धम्की दिइराखिएको छ, सँग गरिने वार्ता हो ।” (रासस-एएफ्पी)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result