Tuesday, May 24, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रमका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्वीप

फाल्गुन २७, २०७४ १०:५३ मा प्रकाशित
प्रमका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्वीप

;+o'Qm ;+;bLo bnsf] a}7s ;+3Lo ;+;b ejg gofF afg]Zj/df cfOtaf/ a;]sf] g]skf-Pdfn]_ / g]skf-dfcf]jfbL s]Gb|_sf] ;+o'Qm ;+;bLo bnsf] a}7sdf ;xefuL k|wfgdGqL s]kL zdf{ cf]nLnufot zLif g]tfx? . ;+o'Qm ;+;bLo bnn] k|wfgdGqLsf] kIfdf dtbfg ug{ XjLk hf/L u/]sf] 5 . t:jL/ M /Tg >]i7, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २७ फागुन / नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को संयुक्त संसदीय दलले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

संसदीय दलको आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले दुवै दलका सबै संसद्लाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएको हो । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम छ । उहाँ यही फागुन ३ गते प्रधानमन्त्रीमा चयन हुनुभएको थियो ।

संविधानानुसार प्रधानमन्त्रीमा चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा(एमाले) संसदीय दलका नेता ओलीले संवैधानिक व्यवस्थानुसार विश्वासको मत प्रदान गर्न ह्वीप जारी गर्नुभयो । उहाँले भन्नुभया,े “सबै प्रतिनिधिसभा सदस्यलाई प्रस्तावको पक्षमा मत दिन ह्वीप जारी गर्दछु ।” अध्यक्ष ओलीले दुवै दलले देशलाई सुशासन र आर्थिक समृद्धिको बाटामा अगाडि बढाउने प्रण गरेअनुसार संसद् र सरकार अगाडि बढाउनुपर्ने भएकाले सोही मर्मलाई ध्यान दिन आग्रह गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनिवार्य रुपमा प्रधानमन्त्रीका पक्षमा मत दिन आफ्नो पार्टीका प्रतिनिधिसभा सदस्यलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनताको भरोसा र विश्वासलाई व्यावहारिक रुप दिन सबैले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहोला ।”

उहाँले सरकार र संसद्को काम दुवै पार्टीले कदममा कदम मिलाएर अगाडि बढ्नुपर्ने अवस्था भएकाले ध्यान दिन प्रतिनिधिसभा सदस्यलाई आग्रह गर्नुभयो ।रासस

सम्बन्धित समाचार

स्थानीय तहले जनतालाई राम्रो सेवा प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री देउवा
Breaking News

स्थानीय तहले जनतालाई राम्रो सेवा प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री देउवा

नेकपा (माओवादी केन्द्र) मा ९७ जना केन्द्रीय सदस्य थप्ने निर्णय
Breaking News

नेकपा (माओवादी केन्द्र) मा ९७ जना केन्द्रीय सदस्य थप्ने निर्णय

कांग्रेस महामन्त्री थापा भन्छन् ‘सत्तामा रहेका दलले एमसीसीमा छलछाम गरे यो गठबन्धन भत्कन्छ’
Breaking News

कांग्रेस महामन्त्री थापा भन्छन् ‘सत्तामा रहेका दलले एमसीसीमा छलछाम गरे यो गठबन्धन भत्कन्छ’

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपा प्रवेश
Breaking News

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपा प्रवेश

भोलिको संसद बैठकमा एमसीसी परियोजना प्रस्ताव पेश गर्ने कांग्रेसको निर्णय
Breaking News

भोलिको संसद बैठकमा एमसीसी परियोजना प्रस्ताव पेश गर्ने कांग्रेसको निर्णय

प्रधानन्यायाधीशमाथि सत्ता गठबन्धनले महाअभियोग दर्ता गरेपछि एमाले संसदीय दलको बैठक बस्दै
Breaking News

प्रधानन्यायाधीशमाथि सत्ता गठबन्धनले महाअभियोग दर्ता गरेपछि एमाले संसदीय दलको बैठक बस्दै

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा आजदेखि हट्यो जोरबिजोर

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.