Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

८ वर्षसम्म कारागारमा राख्न सकिने

फाल्गुन २८, २०७४ २:४६ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ फागुन / श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीलाई कुटपिट गर्र्नेेहरु दोषी भएमा पाँचदेखि आठ वर्षसम्म कारागार राखिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले मन्त्रालयका सहसचिव राधिका अर्यालको नेतृत्वमा विशेष टोली घटनास्थलमा केही दिनभित्र पठाउन लागिएको र अहिलेसम्म तीन अभियुक्तलाई पक्राउ गरिएको बताउँदै नगरपालिकाका प्रमुखलाई पनि कडा कारबाही गरिने र पीडितलाई उचित संरक्षण गरिने जानकारी दिनुभयो ।

साक्षात्कारमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्मम कुटपिट भइरहँदा टुलुटुलु हेर्ने नगर प्रमुख ममताप्रसाद चौधरीलाई पहिला कारबाही गरेर देखाउन सरकारसँग माग गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्टले कैलालीको घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै छ घण्टासम्म निरन्तर कुटपिट हुँदा उक्त दृश्य छायाङ्कन गरेर बसिरहने मानिस तथा निरीह र गैरजिम्मेवार जनप्रतिनिधिलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्नुभयो । राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले सो घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गर्नुभयो । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result