Tuesday, May 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सिरिया द्वन्द्वको बढ्दो जोखिम बालबालिकामा : राष्ट्रसंघ

फाल्गुन २८, २०७४ ३:३३ मा प्रकाशित
Share on FacebookShare on Twitter

बेरुत, लेबनान, २८ फागुन /  सिरियाको विध्वंसात्मक द्वन्द्वको बढ्दो जोखिम यहाँका बालबालिकामा देखिन थालेको संयुक्त राष्ट्रसंघले सोमबार जनाएको छ । द्वन्द्व शुरु भएको आठ बर्ष भइसक्दा पनि सिरियाको द्वन्द्वको समाधानभन्दा झन् बढी समस्या देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

राष्ट्रसंघको बालबालिका मामिला हेर्ने निकाय (यूनिसेफ)ले दिएको पछिल्लो तथ्याङ्क अनुसार सिरिया द्वन्द्वका कारण बालबालिकाको हत्या हुने क्रम बढेको छ । प्राप्त तथ्याङ्क अनुसार सन् २०१६ को तुलनामा द्वन्द्वका कारण बालबालिकाको मृत्युदर ५० प्रतिशतले बढेको छ ।

“सन् २०१७ मा अतिवादी तथा अविवेकी हिंसात्मक घटनाका कारण सन् २०१६ मा ५० प्रतिशत बढी बालबालिकाको मृत्यु हुन पुगेको छ,” राष्ट्रसंघले भनेको छ । सन् २०१८ को शुरुवातसँगै यो क्रममा थप डरलाग्दो स्थिति देखिएको यूनिसेफले जनाएको छ ।

सिरियाको विद्रोहीको आधार क्षेत्र पूर्वी गुटामा सिरियाली सरकार तथा यसका सहयोगी शक्तिले गरेको स्थल तथा हवाई आक्रमणमा परी यही बर्षको फेब्रुवरीदेखि अहिलेसम्म २०० जनाभन्दा बढी बालबालिकाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाको दावी छ ।

मानवअधिकार अनुगमन समूहले भनेका छन्, “गुटामा सरकारी सुरक्षा आक्रमणमा परी हरेक पाँच सर्वसाधारणको मृत्यु हुँदा एक बालक वा बालिका पर्ने गरेका छन् ।”

यूनिसेफले दक्षिणी सिरियाको सामीबाट जोर्डनस्थित शरणार्णी शिविरमा बस्दै आएका एक शरणार्थी बालकको शव्दालाई उद्धृत गर्दै सिरियाली द्वन्द्वको विकराल अवस्थाबारे उल्लेख गरेको छ, “म मेरो भतिजसँग खेल्न बाहिर गएको थिए । हामीमाथि बम खसालियो । मैले मेरो भतिजको हात मेरो अगाडी हावामा उडेको देखेँ । मैले दुबै खुट्टा गुमाएँ ।”

“सिरियामा द्वन्द्व चलिरहँदा अपाङ्ग बालबालिका वास्तवमै वेवास्ता हुने र घृणाको सामना गर्ने गरेका छन्,” यूनिसेफका क्षेत्रीय निर्देशक गिर्ट क्यापलाएरले भन्नुभयो ।

राष्ट्रसंघीय निकायका अनुसार करिब ३३ लाख बालबालिका द्वन्द्वग्रस्त मुलुकमा विष्फोटको जोखिममा जीवन गुजारिरहेका छन् । सन् २०१७ मा मात्रै दर्जनौ विद्यालयहरूमा आक्रमणमा परेका छन् । (रासस÷एएफपी)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result