Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘पञ्चासे एफएम’को नियमित प्रसारण शुरु

फाल्गुन २९, २०७४ ४:१० मा प्रकाशित
Share on FacebookShare on Twitter

फलेवास, पर्वत, २९ फागुन/ पर्वत मिडिया हाउस प्रालिद्वारा सञ्चालित ‘पञ्चासे एफएम’ १०२ दशमलव ८ मेगाहर्जले सोमबार साँझदेखि आफ्नो नियमित प्रसारण शुरु गरेको छ ।

गत असोजदेखि सदरमुकाम कुश्माबजारबाट परीक्षण प्रसारण गर्दै आएको एफएमको सबैजसो तयारी पूरा भई सोमबार साँझ ७ बजेको समाचारसँगै नियमित प्रसारण शुरु भएको हो । जिल्लामा पहिलो पटक व्यावसायिक रेडियोको रुपमा पञ्चासे स्थापना भएको हो । यसअघि प्रसारणमा रहेका चार रेडियो सामुदायिक हुन् भने दक्षिण पर्वतको रानीपानीबाट परीक्षण प्रसारण शुरु भएको ‘रेडियो सत्यवाणी’ समेत सामुदायिक रेडियो हो ।

सञ्चार क्षेत्रको तीव्रतर विकास क्रमसँगै नागरिकलाई स्वतन्त्र, निष्पक्ष, तटस्थ र शीघ्र समाचार, सूचना र मनोरञ्जन दिलाउनका लागि रेडियो स्थापना गरिएको ‘पञ्चासे एफएम’का प्रबन्ध निर्देशक गणेश पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ५०० वाट क्षमताको उक्त रेडियो पर्वतलगायत बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, स्याङ्जा, कास्कीमा प्रत्यक्ष सुन्न सकिने छ । त्यस्तै अनलाइनमार्फत पनि रेडियो सुन्न सकिने गरी तयारी गरिएको छ ।

सो सञ्चारमाध्यमसँगै एफएम रेडियोको संख्या छ पुगेको छ भने एउटा केबुल टेलिभिजनसमेत प्रसारणमा छ । त्यस्तै दुई दैनिक पत्रिका, ११ साप्ताहिक पत्रिका र चार त्रैमासिक पत्रिका पनि प्रकाशन भइरहेका छन् । जिल्लामै क्रियाशील सञ्चारकर्मीबाट झण्डै एक दर्जन अनलाइन पत्रिका पनि सञ्चालनमा छन् । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result