Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान

फाल्गुन ३०, २०७४ १०:२६ मा प्रकाशित
सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान

sf7df8f}Fdf ;ft} k|b]zsf d'VodGqL d'VodGqLsf] ;Ddfgdf a'waf/ sf7df8f}Fdf g]kfn r]Da/ ckm sd;{n] cfof]hgf u/]sf] sfo{qmddf ;xefuL ;ft} k|b]zsf d'VodGqL . t:jL/ M cRo't /]UdL, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ३० फागुन / नेपाल चेम्बर अफ कमर्शले सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्मान गरेको छ ।

चेम्बरले आज संघीय संरचनामा आर्थिक समृद्धिका अवसर तथा नवनिर्वाचित मुख्यमन्त्रीलाई सम्मान तथा अभिनन्दन गरेको हो ।

सम्मानितहुने मुख्यमन्त्रीमा प्रदेश–१ का शेरधन राई, प्रदेश–२ का लालबाबु राउत गद्दी, प्रदेश–३ का डोरमणि पौडेल, प्रदेश–४ का पृथ्वीसुब्बा गुरुङ, प्रदेश–५ का शंकर पोखरेल, प्रदेश–६ अर्थात कर्णाली प्रदेशका महेन्द्रबहादुर शाही र प्रदेश–७ का त्रिलोचन भट्ट रहनुभएको छ ।

सो अवसरमा प्रदेश–१ का मुख्यमन्त्री राईले मुलुकमा राजनीतिक मुद्दा सकिँदै गएको र आर्थिक विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउँदै “निजी क्षेत्रको सुझावलाई लिएर प्रदेश सरकार अगाडि बढ्छ,” भन्नुभयो ।

प्रदेश–२ का मुख्यमन्त्री राउतले निजी क्षेत्रको लगानीबिना मुलुक समृद्ध नहुने बताउँदै निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन प्रदेश नं–२ तयार रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रदेश–३ का मुख्यमन्त्री पौडेलले निजी क्षेत्रलाई बाहिर राखेर मुलुक समृद्ध हुन नसक्ने उल्लेख गर्दै लगानीको वातावरण निर्माणका लागि चाहिने ऐन कानून बनाउन आफ्नो प्रदेश लाग्ने बताउनुभयो ।

प्रदेश–४ मुख्यमन्त्री गुरुङले स्रोत र साधनको व्यवस्थापन गरेमात्र प्रदेश समृद्ध हुने भन्दै निजी क्षेत्रको सहयोगबिना सरकार अगाडि बढ्न नसक्ने विचार व्यक्त गर्नुभयो ।

प्रदेश–५ का मुख्यमन्त्री पोखरेलले काठमाडौँमा बसेर समृद्धिका कुरा गरेर नहुने भन्दै समृद्ध मुलुक निर्माणका लागि सबै क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले अधिकार सम्पन्न प्रदेश नभएसम्म मुलुकको विकास हुन नसक्ने भन्दै प्रदेशलाई अधिकार दिने कुरामा केन्द्रले कन्जुस्याइँ गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

प्रदेश–७ का मुख्यमन्त्री भट्टले कृषि, पर्यटन, जलविद्युत् र जडीबुटी आर्थिक विकासको मेरुदण्ड भएकाले यसको विकासका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

चेम्बर अफ कमर्शका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले प्रदेशको विकास भएमात्र मुलुकको विकास हुने भएकाले मुलुकलाई समृद्धितर्फ लैजान प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result