Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रदेश नं ५ लाई नमूना प्रदेश बनाउन सकिने

फाल्गुन ३०, २०७४ ११:३० मा प्रकाशित
Share on FacebookShare on Twitter

पाल्पा, ३० फागुन / प्रदेश नं ५ का सांसद वीरबहादुर रानाले प्रादेशिक संरचनालाई सबैभन्दा चुस्त र दुरुस्त बनाउनेतर्फ प्रदेश सांसदको भूमिका रहने बताउनुभएको छ ।

रासससँग कुराकानीमा स्थानीय सरकार, प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेको अवस्थामा प्रदेशलाई चुस्त–दुरुस्त बनाउनका लागि कानून निर्माण गर्ने काम हुने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेस, पाल्पाका सभापतिसमेत रहनुभएका रानाले यो प्रदेशमा ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदा प्रचुर रहेको र यसको संरक्षण र प्रवद्र्धन गरी उचित रुपमा प्रयोग गर्न सकेको अवस्थामा प्रदेश नं ५ लाई नमूना प्रदेश बनाउन सकिने उहाँले बताउनुभयो ।

भौतिक विकास सँगसँगै हरेक नागरिकको सामाजिक, आर्थिक, शौक्षिक स्तर माथि नउठ्दासम्म समाज विकास सम्भव नभएकाले नागरिकको जीवनस्तर उकास्दै यो प्रदेशको भौतिक विकासमा लाग्नुपर्ने रानाको भनाइ छ ।

पाल्पा–बुटबल सडकको सिद्धबाबा क्षेत्रका कारण ओझेलमा परेको बुटबलबाट उत्तरतर्फ जाने सिद्धार्थ राजमार्ग मृत्युमार्गका रुपमा रहेकोमा जीवनमार्गका रुपमा स्थापित गर्ने सोचका साथ अघि बढ्ने बताउनुभयो ।

मृत्युमार्गलाई जीवनमार्गका रुपमा स्थापित गर्नका लागि सिद्धबाबा क्षेत्रको सडकको विकास र विस्तारका लागि वैकल्पिक सडकको खोजी गर्ने, सिद्धबाबा क्षेत्रको जोखिम कम गर्ने काम थालनी भइसकेको र हाम्रो प्रमुख उद्देश्य नै सिद्धबाबा क्षेत्रको सडकका कारण यात्रुले अकालमा ज्यान नगुमाऊन् भन्ने हो भने यसलाई जीवनमार्ग बनाउनका लागि आफ्नो प्रमुख भूमिका रहने रानाले बताउनुभयो । तानसेनमा खानेपानीको प्रक्रिया पनि अघि बढेको उहाँको भनाइ छ ।

पाल्पाबाट बर्षेनी तराईतर्फ बसाइँसराइ गर्न बाध्य हुनेलाई खानेपानी, सडक, शिक्षा, रोजगार लगायतका नागरिकका आधारभूत समस्या समाधान गरी पाल्पालाई नमूना बनाउनेतर्फ गतिविधि अघि बढ्ने उहाँले बताउनुभयो ।

पाल्पा जिल्लाभित्र प्रशस्त चुनढुंगा, कोइला खानी रहेका छन् । प्राकृतिक सम्पदाको समुचित रुपमा प्रयोग जनतालाई लाभ लिने केन्द्रीकृत राज्य व्यवस्थामा केन्द्रबाट अनुमति लिने, स्थानीय बासिन्दाले कुनै लाभ लिन नसक्ने व्यवस्था रहेकामा अब जनताको सहभागिता बढाउने र स्थानीय बासिन्दाले नै स्थानीय स्रोत र साधनबाट फाइदा लिन सक्ने उहाँको दाबी छ ।रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result