Wednesday, May 18, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रा. डा. शर्माको निधन

चैत्र १, २०७४ ४:२७ मा प्रकाशित
प्रा. डा. शर्माको निधन
Share on FacebookShare on Twitter

काठमाडौँ, १ चैत्र/ नेपाली चिकित्सा क्षेत्रलाई आधुनिक, व्यवस्थित र सेवा प्रदायक बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने प्राध्यापक डाक्टर गोविन्द शर्माको निधन भएको छ । मङ्गलवार राति उहाँको निधन भएको हो । डाक्टर शर्मा लामो समय देखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । ९ वर्ष अघि उहाँको मृर्गौला प्रत्यारोपण समेत गरिएको थियो । उहाँलाई मृर्गौला दान गर्नुहुने भान्जी शान्ता दाहालले आज आफ्नो फेसबुकमा डाक्टर शर्माको निधन भएको पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । डाक्टर शर्माले त्रिभुवन विश्व विद्यालयको उपकुलपति, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जको निर्देशक, काठमांडौ मेडिकल कलेजको निर्देशक भएर काम गर्नु भएको थियो । शर्माले अफ्नो जीवनकालमा डाक्टर भगावान कोइराला लगायत पाँच सय भन्दा बढीलाई विशेषज्ञ चिकित्सक बनाउन महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थमा फेरि मूल्यवद्धि
Breaking News

नयाँ मूल्यसूचि आएपछि १७० प्रतिलिटर बेच्दा पनि पेट्रोलमा २३ रुपैयाँ घाटा रहको निगमद्वारा जानकारी

पेट्रोलियम पदार्थमा फेरि मूल्यवद्धि
Breaking News

स्थानीय निर्वाचन सकिएकै भोलिपल्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो, पेट्रोल प्रतिलिटर १७० रुपियाँ

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
Breaking News

मतदाता परिचयपत्र नभएकालाई नागरिकता देखाएर मत हाल्न दिइने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाइने

निर्वाचन अवधिभर मदिराजन्य पदार्थ विक्री र सेवनमा रोक लगाउने काठमाडौं प्रशासनको निर्णय
ट्रेन्डिंग न्यूज्

निर्वाचन अवधिभर मदिराजन्य पदार्थ विक्री र सेवनमा रोक लगाउने काठमाडौं प्रशासनको निर्णय

बे एरियामा दुईदिने ध्यान साधना हुदै
Breaking News

बे एरियामा दुईदिने ध्यान साधना हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)

चुनाव हार्ने देखेपछि बखेडा झिक्ने काम नगर्न आयोगको आग्रह

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.