Tuesday, May 24, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सिरियाली गृहयुद्ध आठौँ वर्षमा, तीन लाख ५० हजारभन्दा बढी नागरिकको ज्यानगयो, २ करोड विस्थापित

चैत्र १, २०७४ ३:३७ मा प्रकाशित
सिरियाली गृहयुद्ध आठौँ वर्षमा, तीन लाख ५० हजारभन्दा बढी नागरिकको ज्यानगयो, २ करोड विस्थापित
Share on FacebookShare on Twitter

बेरुत, १ चैत / सिरियामा जारी रहेको गृहयुद्ध बिहीबार आठौँ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्च १५ बाट त्यहाँ राष्ट्रपति बसर अल असदको राजिनामा माग्दै जनआन्दोलन सुरु भएको थियो

तर उक्त आन्दोलनमा सरकारको व्यापक दमन र हिंसाका कारण दुई वर्षमात्र पछि सो आन्दोलन गृहयुद्धकारुपमा परिणत भएको थियो ।

विपक्षी आन्दोलनकारीहरुले पनि सशस्त्र समूहको निर्माण गरेपछि सरकारी र विपक्षी फौजबीच यस्तो युद्ध जारी रहेको छ ।

यसका अतिरिक्त पनि त्यहाँ विभिन्न हिंसात्मक विद्रोही फौज जन्मिएका छन् । केहीलाई अमेरिकाको समर्थन छ भने अरु केहीलाई रुसले पनि सहयोग गरिरहेको बताइन्छ ।

त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न भएको पछिल्लो प्रयास पनि सफल हुन नसकेको बताइएको छ ।

पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा आक्रमण गरेको छ ।

त्यहाँ हाल जारी गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स बढ्दै गएका छन् । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ५० हजारभन्दा बढी व्यक्ति मारिएका छन् ।

त्यसैगरी लाखौँ घाइते भएका छन् भने अरु लाखौँलाख नागरिक घरबारबिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन् ।

संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा सार्वजनिक गरेको एक तथ्यांकअनुसार यहाँका करिब दुई करोड व्यक्ति विस्थापित भएका छन् । यो सिरियाको करिब आधाजति जनसंख्या हो ।

संयुक्त राष्ट्रसंघले सिरियामा शान्तिपूर्ण वार्ताको माध्यमबाट जारी हिंसात्मक गतिविधी रोक्ने प्रयास गरिरहेको भए पनि त्यो सम्भव हुन सकिरहेको छैन ।

झन बढ्यो हिंसा

सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीले बताएअनुसार सिरियामा पछिल्लो समयमा हिंसा थप क्रुर बन्दै गएको छ । पूर्वी सिरियाको गुटा क्षेत्रमा सिरियाली सेनाको अगुवाइमा रहेका सुरक्षाकर्मीले हवाई र स्थलगत कारबाही गरेका छन् ।

सो आक्रमणमा परी १५ दिनमा नै एक हजारजनाभन्दा बढी सर्वसाधारण मारिएका छन् । यहाँ सयौँको संख्यामा बालबालिका मारिएका छन् ।

यो पछिल्लो महिनादिन यताको सिरियाको हिंसा अहिलेसम्मकै सबैभन्दा ठूलो र हिंस्रक रहेको बताइएको छ ।

नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर र नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भएपनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो ।

मानवअधिकारबादीले मानवीय सहायता पु¥याउन पनि यहाँ युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेकोमा त्यो समेत सम्भव हुन नसकेको बताइएको थियो ।

सिरियाको पूर्वी क्षेत्र गुटास्थित केही भाग विद्रोहीको घेराबन्दीमा रहेकोले उक्त क्षेत्रको अवस्था निकै दयनीय रहेको र त्यहाँ खाद्यान्न, पानी, विजुली तथा अन्य आधारभूत आवश्यकताको पनि ठूलो अभाव रहेको बताइएको छ ।

सिरियाली राजधानी दमासकसको सबैभन्दा नजिकपर्ने क्षेत्रमा विद्रोहीको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र नै गुटा हो । (रासस÷एएफपी)

सम्बन्धित समाचार

डोनाल्ड ट्रम्पको आफ्नै  नयाँ सामाजिक सञ्जाल -‘ट्रूथ सोशल’
Breaking News

डोनाल्ड ट्रम्पको आफ्नै नयाँ सामाजिक सञ्जाल -‘ट्रूथ सोशल’

अमेरिकाले कोरोनाको खोप नेपाललाई उपलब्ध गराउने
Breaking News

अमेरिकाले कोरोनाको खोप नेपाललाई उपलब्ध गराउने

कोरोनाको ८ करोड डोज भ्याक्सिन अमेरिकाले अरु राष्ट्रलाई दिदै
Breaking News

कोरोनाको ८ करोड डोज भ्याक्सिन अमेरिकाले अरु राष्ट्रलाई दिदै

इजरायल र हमास वीच भिडन्त जारी, २ सयको ज्यान गयो
Breaking News

इजरायल र हमास वीच भिडन्त जारी, २ सयको ज्यान गयो

इजरायल र प्यालेस्टाइन बीचको युद्धमा १३३ को मृत्यु
Breaking News

इजरायल र प्यालेस्टाइन बीचको युद्धमा १३३ को मृत्यु

Breaking News

बाईडेनद्धारा उपराष्ट्रपतिकाे घाेषणा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा आजदेखि हट्यो जोरबिजोर

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.