Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मुख्य परियोजना अवरुद्ध भएपछि प्रधानमन्त्रीद्वारा राजीनामा

चैत्र १, २०७४ ३:०६ मा प्रकाशित
Share on FacebookShare on Twitter

स्लोभेनिया, १ चैत /  स्लोभेनियाका प्रधानमन्त्री मिरो सेरारले बुधबार अबेर प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

कानुनी कमजोरीका कारण मुख्य परियोजना अवरुद्ध भएको केही घण्टापछि उहाँले राजीनामा दिनुभएको अधिकारीहरुले बताएका छन् ।

सरकारको सवै भन्दा ठुलो परियोजनाको रुपमा रहेको रेलमार्ग सम्वन्धी परियोजनामा सर्वोच्च अदालतले कमजोरी देखाएर रोक्न आदेश दिएपछि उहाँले राजीनामाको घोषणा गर्नु भएको हो ।

“जस्ले स्लोभेनीयाको सकारात्मक विकासलाई रोक्न चाहन्थे, तिनीहरूलाई यो परियोजना अवरुद्ध हुदाँ खुशी बनाएको छ, यस्ता घटना अरु नहोउन भन्ने म चाहन्छु,” प्रधानमन्त्री सेरारले भन्नु भएको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्ना सत्ता साझेदारहरू प्रति चरम असन्तुष्टी पनि व्यक्त गर्नुभएको छ ।

सत्ता साझेदारको नाम नलिईकन उहाँले आफ्नो गठबन्धन सरकारमा रहेका दलले परियोजनाको महत्व बुझ्न नसकेको र अवमुल्यन गरेको आरोप लगाउनुभयो ।

स्लोभेनीयाको सत्तारुढ गठबन्धनमा सेरारको सेन्ट्रल लेफ्ट पार्टी अफ मोडर्न सेन्टर, सोसल डेमोक्रयाट्स र पेन्सन पाउनेहरूको पार्टी डेसुस रहेका छन् ।

यो गठबन्धन सन् २०१४ को सेप्टेम्बर देखि सत्तामा रहेको थियो । आम निर्वाचन आउन तीन महिना अगाडी उहाँले राजीनामा दिनुभएको हो । बाल्कान राज्यमा आउदो जुन महिनामा आम निर्वाचन हुने अपेक्षा गरिएको छ ।

सेरारको राजीनामा राष्ट्रपति बोरुट पहोरले स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान पनि गरिसक्नु भएको छ ।

उहाँले वर्तमान उपप्रधानमन्त्री पिटर पेलेग्रिनीलाई नयाँ सरकार गठनका लागि बिहीबार आह्वान गर्नु भएको हो । (रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result