Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

व्यक्तिगत घटना दर्ता प्रक्रिया प्रभावकारी बनाउनुपर्ने

चैत्र २, २०७४ १०:१४ मा प्रकाशित
व्यक्तिगत घटना दर्ता प्रक्रिया प्रभावकारी बनाउनुपर्ने

JolQmut 36gf btf{;DaGwL k':ts ;fj{hlgs dlxnf, sfg"g / ljsf; d~rn] z'qmaf/ sf7df8f}Fdf cfof]hgf u/]sf] …JolQmut 36gf btf{;DaGwL g]kfnsf] sfg"gL ljZn]if0f cWoogÚ gfd k':ts ;fj{hlgs ub}{ dlxnf, afnaflnsf tyf ;dfh sNof0fdGqL yddfof yfkf . t:jL/ M sflnsf v8sf, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २ चैत / जन्म, मृत्युलगायत व्यक्तिगत घटना दर्ता प्रक्रियासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको ‘व्यक्तिगत घटना दर्तासम्बन्धी नेपालको कानूनी विश्लेषण अध्ययन’ नाम पुस्तक सार्वजनिक कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले व्यक्तिगत घटना दर्तालाई ऐच्छिक नभई अनिवार्य बनाइने बताउनुभयो ।

“व्यक्तिगत घटनालाई कानून बमोजिम प्रभावकारी कार्यान्वयन हुनेछ, व्यक्तिगत घटनाको दर्ता राख्न अनिवार्य छ, ढुक्क हुनुस्, यसको कार्यान्वयन प्रभावकारी हुन्छ”, मन्त्री थापाले भन्नुभयो ।

मन्त्री थापाले महिला, बालबालिका तथा व्यक्तिगत जन्म–मृत्युका घटनाको दर्ताका निम्ति आवश्यक कानून परिमार्जनका क्रममा रहेको र सरकारी तथा गैससरकारी संघसस्थासँग समन्वय गरी ऐन तथा कानून परिमार्जनको खाका तयार भएको जानकारी दिनुभयो ।

केन्द्रीय पञ्जिकाधिकार कार्यालयका महानिर्देशक बेदबहादुर कार्कीले नेपालमा आधुनिक सूचना तथा प्रविधिको विकास नहुनुले जन्म तथा मृत्यु दर्ताका कार्यमा समस्या भएको उल्लेख गर्नुभयो ।

उहाँले घटनाको दर्ता लिखत रुपमा कागजी भएको र त्यो लिखत रहेको तथ्याङ्क धेरै लामो समयसम्म नटिक्ने र पुरानो तथ्याङ्क सुरक्षित नभएकाले अबका दिनमा आधुनिक सूचना प्रविधिका साधनको विकास गरी तथ्याङ्कलाई सुरक्षित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

जन्म र मृत्यु दर्ता अन्य विकसित मुलुकजस्तै नेपालमा पनि बालबालिकाको जुन अस्पतालमा जन्म हुन्छ त्यही अस्पतालले जन्म दर्ता गर्ने र जुन अस्पतालमा व्यक्तिको मृत्यु हुन्छ त्यही दर्ता गरिने प्रक्रिया गर्नुपर्ने जरुरी रहेको महानिर्देशक कार्कीले बताउनुभयो ।

सांसदद्वय तिलक महत र शशि श्रेष्ठले व्यक्तिगत घटना दर्ताको तथ्याङ्क आउन नसकेको हुँदा यसलाई कानूनअनुसार कडाइका साथ कार्यान्वयनमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मञ्चका निर्देशक सविन श्रेष्ठले विश्वका विभिन्न मुलुकमा व्यक्तिगत घटना दर्तासम्बन्धी फरक फरक तरिका भए पनि कानूनअनुसार कडाइका साथ कार्यान्वयन हुने गरेको तर नेपालमा कानून तथा मौलिक हकमा उल्लेख भए पनि कार्यान्वयनमा कमजोरी रहेको बताउनुभयो । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result