Thursday, June 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुवै छिमेकी मुलुकसंग सन्तुलित सम्बन्ध राखिने : प्रदीप ज्ञवाली

चैत्र ३, २०७४ १:३४ मा प्रकाशित
दुवै छिमेकी मुलुकसंग सन्तुलित सम्बन्ध राखिने : प्रदीप ज्ञवाली
Share on FacebookShare on Twitter

काठमाडौं, ३ चैत्र/ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले भारत र चीन दुवै मित्रराष्ट्रसंग सन्तुलित सम्बन्ध राख्ने बताउनुभएको छ ।
शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले दुवै छिमेकी मुलुकसंग सन्तुलित सम्बन्ध राखिने स्पष्ट पार्नुभएको हो । भारतको विकल्प चीन वा चीनको विकल्प भारत हुन नसक्ने भन्दै उहाँले दुवै छिमेकीसंग असल, सन्तुलित र पारस्परिक लाभ माथिको आधारमा सम्बन्ध कायम गरिने बताउनुभयो । उहाँले नेपालको भूमिलाई कुनै पनि विदेशीका लागि प्रयोग हुन नदिने पनि स्पष्ट पार्नुभयो । उहाँले मुलुकको आर्थिक विकासलाई सघाउ पुरयाउने गरि अन्तराष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउदै अझ उचाईमा पुर्याउने दाबी गर्नुभयो ।
२०१८ भित्र (भारत र चीन) दुवै छिमेकी मुलुकबाट उच्चस्तरीय भ्रमणहरु गराउने प्रयास भईरहेको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले ती भ्रमण नेपालका लागि महत्वपुर्ण हुने बताउनुभयो । त्यसैगरी अन्य महत्वपुर्ण सम्बन्ध राख्ने राष्ट्रका प्रमुखलाई पनि नेपालको भ्रमण गराउने प्रयासमा सरकार लाग्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले संयुक्त राष्ट्रसंघमा नेपाल जस्ता साना राष्ट्रको हितमा नीतिहरु पुनरावलोकन गराउने तथा सार्कलाई सक्रिय बनाई बिम्स्टेकमा नेपालको भुमिकालाई प्रभावकारी बनाउने तर्फ आफुले प्रयास गर्ने बताउनुभयो । संयुक्त राष्ट्रसंघमा रहेर शान्ति प्रक्रियामा खेलेको भुमिकाको तुलनामा राष्ट्रसंघमा नेपालको भुमिका कम रहेको भन्दै उहाँले त्यसलाई बढाउनका लागि प्रयास गरिने बताउनुभयो ।
सिरियामा जारी युद्धको विषयमा भने मानविय दृष्टिले सहानुभुति र चासो देखाउदै उहाँले शक्ति राष्ट्रको स्वार्थको सिकार सिरिया जस्तो सानो राष्ट्र भएको भन्दै त्यस किसिमको काम रोकिनुपर्ने बताउनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालील छिट्टै नै नेपालका प्रधानमन्त्री र राष्ट्रपति दुवैले छिमेकी राष्ट्रहरुको भ्रमण गर्ने जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

आजबाट सातामा दुई दिन सार्वजनिक
मुख्य समाचार

वेबसाइटको पुराना लिंक हटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

मुख्यमन्त्रीलाई विश्वासको मत नदिने नागरिक उन्मुक्ति पार्टीको अडान
राजनीति

मुख्यमन्त्रीलाई विश्वासको मत नदिने नागरिक उन्मुक्ति पार्टीको अडान

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?
ट्रेन्डिंग न्यूज्

राष्ट्रपतिमा शुभेच्छुकहरुले आफ्नो नाममा पनि चर्चा चलाएको बाबुराम भट्टराईको खुलासा

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप
Breaking News

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई दूरवीन नेपालको प्रश्न: तपाई र गगन थापाबीच पावर शेयरिंगको सहमति भएको हो ?
Breaking News

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई दूरवीन नेपालको प्रश्न: तपाई र गगन थापाबीच पावर शेयरिंगको सहमति भएको हो ?

बेलायती प्रधानमन्त्री जोनसनले दिए पदबाट राजीनामा
ट्रेन्डिंग न्यूज्

बेलायती प्रधानमन्त्री जोनसनले दिए पदबाट राजीनामा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग मोदीका सुरक्षा सल्लाहकार र विदेशसचिव भेटवार्ता

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८७ करोड ऋण र अनुदान

नेकपाका महासचिव विप्लव नारायणकाजी निवासमा,  छलफल एमसीसीमा केन्द्रित

सरकार सार्वभौमिकता, भौगोलिक अखण्डताको पक्षमा दृढ छ : गृहमन्त्री श्रेष्ठ

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.