Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

टुँडालको कलाबारेको कृति ‘पवित्र माया’ विमोचन

चैत्र ३, २०७४ २:१५ मा प्रकाशित
टुँडालको कलाबारेको कृति ‘पवित्र माया’ विमोचन

l;+ufk'/sf gful/s lzjhL bf;n] pkTosfsf ljleGg dlGb/sf] nfdf] cg';Gwfgkl5 n]Vg'ePsf] kljq dfof -Sacred love_ s[ltsfaf/] dGtJo lbg'x'Fb} k|fWofks 8f=cle ;'j]bL . tl:a/ s[i0f/fh uf}td, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ३ चैत/ काठमाडौँ उपत्यकाका विभिन्न मन्दिरका टुँडालमा रहेका काष्ठकलाको महत्वलाई उजागर गर्ने उद्देश्यले लेखिएको अंग्रेजी पुस्तक ‘पवित्र माया’ (sacred love) कृति बजारमा ल्याइएको छ ।

सिंगापुरका नागरिक शिवजी दासले उपत्यकाका विभिन्न मन्दिरको लामो अनुसन्धानपछि लेख्नुभएको उक्त पुस्तकमा मन्दिरमा टुँडालको महत्व, काष्ठमाध्यममा प्रेमकलाका विषय, कलाकारिताको लामो ऐतिहासिक पक्षका साथै कामोत्तेजक चित्र संग्रह गरिएको छ ।

प्राध्यापक डा अभि सुवेदीले प्राचीन समयमा काठमाडौँ उपत्यकाको धार्मिक यथार्थता तथा संस्कृतिभित्रको सिर्जनाका साथै कलाकारको शिल्पबारे अध्ययन गर्न पुस्तक महत्वपूर्ण रहेको बताउनुभयो ।

मण्डला बुक सेन्टरका अध्यक्ष माधवलाल महर्जनले लिच्छविकालीन र मल्लकालीन समयमा विकास भएको काष्ठकला र तत्कालीन धार्मिक मान्यतालाई बुझ्न कृति उपयोगी हुने विश्वास व्यक्त गर्दै धार्मिक पर्यटक वृद्धि गर्न पुस्तकले सहयोग पुर्याउने बताउनुभयो ।

लेखक दासले प्राचीन समयमा पनि नेपालमा प्रचलित तान्त्रिक पक्ष र धार्मिक विश्वासका आधारमा निर्माण भएका मन्दिर तथा सम्पदास्थलको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा जानकारी गराउने उद्देश्यले कृति तयार पारिएको जानकारी गराउनुभयो । रासस

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result