Wednesday, February 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शुक्रबारदेखि बलेवामा व्यावसायिक उडान

चैत्र ६, २०७४ ११:२९ मा प्रकाशित
शुक्रबारदेखि बलेवामा व्यावसायिक उडान

an]jf ljdfg:yn ;~rfngdf afun'ªl:yt an]jf ljdfg:yn aGb ePsf] @^ jif{kl5 z'qmaf/blv ;~rfng ePsf] tf/f Po/sf] ljdfgaf6 cfPsf ofq'x? . tf/f / g]kfn Po/nfOG;sf] ljdfgn] ;ftfsf] b'O{ lbg afun'ª–sf7df8f}F p8fg ug]{ ePsf 5g . t:jL/ M /fdaxfb'/ yfkf, afun'ª, /f;;

Share on FacebookShare on Twitter

बागलुङ, ६ चैत / यहाँ स्थित बलेवा विमानस्थलमा आउदो चैत ९ गते शुक्रबारदेखि व्यावसायिक उडान शुरु हुने भएको छ ।

यसअघि सोमबार तारा एयरलाइन्सको ‘टुइनटर’ विमानले परीक्षण उडान गरेको थियो । बन्द भएको २६ वर्षपछि विमानस्थल नियमित सञ्चालनमा आउन लागेको हो । काठमाडौँं–बागलुङ पहिलो उडान तारा एयरलाइन्सकै विमानले गर्ने भएको छ । दोस्रो व्यावसायिक उडान भने चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्नेछ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच सातामा दुई उडान गर्ने सहमति भएको छ । हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सको विमानले उडान गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । ‘परीक्षण उडान सफल भएको छ, अब नियमित उडान शुरु हुन्छ’ प्रमुख पौडेलले भन्नुभयो, “धवलागिरिवासीको सपना पूरा भएको छ ।”

प्राधिकरणको प्राविधिक टोलीले धावनमार्गको सतह मिलाउन र विमानस्थल वरपरका थप केही रुख काट्न सुझाव दिएको उहाँको भनाइ छ । परीक्षण उडानमा प्राधिकरणका निर्देशक भोलाप्रसाद गुरागाइँलगायत प्राधिकरण र एयरलाइन्स कम्पनीका पदाधिकारी, इञ्जिनियर र प्राविधिक सवार थिए । पोखराबाट उडेको १० मिनेटपछि विमान बिहान ११.१५ बजे बलेवा विमानस्थलमा अवतरण गरेको थियो ।

प्राविधिक हिसाबले विमानस्थल चलाउन कुनै समस्या नरहेको तारा एयरलाइन्सका वरिष्ठ प्रबन्धक सन्त प्रजापतिले बताउनुभयो । विगतमा भएको सहमति अनुसार विमान कम्पनीले नियमित उडान शुरु गर्ने उहाँको भनाइ छ । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने सहमतिमा उल्लेख छ ।

यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सघाउने प्रमुख पौडेलले बताउनुभयो ।
बागलुङ–काठमाडौँंको भाडादर निश्चित भइनसकेको तर रु ६ हजारको आसपास हुनसक्ने जनाइएको छ । करिब ३५ मिनेटको उडानपछि यात्रु बलेवाबाट काठमाडौँं पुग्नेछन् ।

विसं २०४८ मा बन्द भएको विमानस्थल पछिल्लो समय गौचरनमा परिणत भएको थियो । मर्मतसम्भार र पूर्वाधार तयारीपछि विमानस्थल सञ्चालनको वातावरण बनेको हो । मर्मत, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा प्राधिकरणले लिएको छ । विमानस्थल चलाउन प्राधिकरणले विभिन्न चरणमा प्राविधिक अध्ययन गरेको थियो । विमानस्थल संरक्षण र मर्मतको लागि अघिल्ला वर्षमा पनि सरकारले बजेट दिँदै आएको थियो ।
बागलुङ नगरपालिकाले यात्रुको सुनिश्चित गर्ने भएपछि विमानस्थल सञ्चालनले गति लिएको हो । विमानस्थल पुग्न बागलुङ सदरमुकामदेखि ८ किमि कच्ची सडक पार गर्नुपर्ने अवस्था छ । उक्त सडकको स्तरोवृद्धि र कालोपत्रेका लागि तत्काल पहल अगाडि बढाइने नगरपालिकाले जनाएको छ । विसं २०२२ मा निर्माण भएको विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि बन्द भएको थियो । बन्द विमानस्थल सञ्चालनमा ल्याउन पटक÷पटक पहल गरिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन । रासस

सम्बन्धित समाचार

भन्सार कर्मचारीलाई सदाचार बन्न अर्थमन्त्री पौडेलको आग्रह
ट्रेन्डिंग न्यूज्

आगामी तीन महिनाभित्र लेखापरीक्षण सक्न अर्थमन्त्रीको निर्देशन

सरकारी समितिले गरेको सूचना वर्गीकरण तत्काललाई स्थगित
समाचार

सरकारी समितिले गरेको सूचना वर्गीकरण तत्काललाई स्थगित

जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको छ : माधव नेपाल
समाचार

समानुपातिकमा कमजोरी हुँदा राम्रो परिणाम नआएको अध्यक्ष नेपालको स्वीकारोक्ति

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन
समाचार

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

पेट्रोलियम पदार्थमा फेरि मूल्यवद्धि
अर्थ/वाणिज्य

पेट्रोलियम पदार्थखुला रूपमा बिक्री वितरण नगर्न निगमको निर्देशन

एमाले अध्यक्ष केपी ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरेको कांग्रेस नेता पाण्डेको आरोप
समाचार

भूकम्पका विषयमा सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

बलात्कार आरोपी सन्दीपलाई प्रहरी वृत्त गौशाला लगियो

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयद्वारा सर्वोच्चमा निवेदन

करोडौँ मानिसको बीचमा भए पनि एक्लो महसुस हुन थालेको छ : प्रचण्ड

गठबन्धन नटुटोस् भन्ने पक्षमा छु : प्रधानमन्त्री प्रचण्ड

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.