Thursday, August 20, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आगलागी हुँदा रु ५० लाखको क्षति

चैत्र ९, २०७४ १२:४९ मा प्रकाशित
आगलागी हुँदा रु ५० लाखको क्षति

km'ªlnªsf] xf]6ndf cfunfuL tfKn]h'ªsf] km'ªlnª gu/kflnsfsf] x]lnKof8df /x]sf] xf]6n Osf] Eo" kf]OG6df z'qmaf/ ePsf] cfunfuL . cfunfuLsf sf/0f xf]6n;Fu} ;~rfngdf /x]sf] /]i6'/]06 k"0f{?kdf hn]/ gi6 ePsf] 5 . t:jL/ M ;Gtf]if k's'{6L, tfKn]h'ª, /f;;

Share on FacebookShare on Twitter

ताप्लेजुङ, ९ चैत / फुङ्लिङ नगरपालिका–२ स्थित होटल इको भ्यु प्वाइन्टमा आज बिहान भएको आगलागीबाट रु ५० लाख मूल्य बराबरको क्षति भएको छ ।

आगलागीका कारण भवनको छतमा रहेको भोजनालय पूर्णरुपमा जलेर नष्ट भएको अनुमान रहेको प्रहरीले जनाएको छ । भोजनालयमा रहेका खाद्यान्न र पेय पदार्थ, भान्छाका सामग्री फर्निचरलगायत वस्तु जलेर नष्ट भएका थिए । पक्की भवनको तल्लो तलामा बास र भने छतमा भोजनालय सञ्चालन हुँदै आएको थियो ।

भोजनालयमा बिहान विद्युत चुहेर आगो सल्किएको होटल सञ्चालकले बताएका छन् । आगलागी झण्डै एक घण्टामा स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले नियन्त्रणमा ल्याएका थिए । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result