Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुरक्षा कारबाहीमा ७१ लडाकूको मृत्यु : सुरक्षा अधिकारी

चैत्र ९, २०७४ १:४५ मा प्रकाशित
सुरक्षा कारबाहीमा ७१ लडाकूको मृत्यु : सुरक्षा अधिकारी
Share on FacebookShare on Twitter

काबुल, अफगानिस्तान, ९ चैत /  अफगानी सरकारी फौजले तालिवानविरुद्ध चलाएको कारबाहीमा विगत २४ घण्टामा कम्तिमा ७१ विद्रोही लडाकूको मृत्यु भएको अफगानी रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

“सेनाले गरेको स्थल तथा हवाई आक्रमणमा १४ जना इश्लामिक स्टेट (आइएस) समूहका लडाकू सहित ७१ विद्रोहीको मृत्यु भएको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सरकारले यहाँका ३४ प्रान्तभर विभिन्न ७० किसिमका बिशेष सुरक्षा कारबाही सञ्चालन गरिएको र यसबाट तालिवान तथा इश्लामिक विद्रोहीलाई निकै कमजोर बनाउन सफलता मिलेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कारबाहीका क्रममा अफगानिस्तानमा आइएसको संगठन विस्तारमा सहयोग गर्दै आएकी एक महिला लडाकू पक्राउ गरिएको जनाइएको छ । उक्त क्रममा अफगानी राष्ट्रिय सेनाले सहयोगका लागि विभिन्न ७० उडान र १४ राउन्ड हवाई आक्रमण गरेको सरकारी पक्षले जनाएको छ ।

यस बिषयमा तालिवान तथा आइएस समूहले कुनै प्रतिक्रिया दिइनसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  (रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result