Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हैजाबाट नाइजेरियामा नौ जनाको मृत्यु

चैत्र १०, २०७४ १:१७ मा प्रकाशित
Share on FacebookShare on Twitter

अबुजा, नाइजेरिया, १० चैतः नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने बौची राज्यमा हैजा रोगको प्रकोपबाट नौ जनाको मृत्यु भएको छ । हैजाकै कारण ती नौ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
बौची राज्यका पाँच ओटा जिल्लामा हैजाको प्रकोप फैलिएको छ । अहिलेसम्म झण्डै ३२४ जनालाई हैजा लागेको अधिकारीहरुले बताएका छन् । राज्यका स्वास्थ्य आयुक्त जुवैर हसनले सिन्ह्वालाई दिएको जानकारी अनुसार हैजाबाट प्रभावित बिरामीहरुलाई हेरचाह गर्नका लागि विषेश व्यवस्था गरिएको छ ।
हैजाबाट प्रभावित मध्ये कम्तीमा २६ जनलाई अस्पताल भर्ना गरिएको छ भने उपचार सेवा सक्रिय पारिएको छ । सररफाईमा कमी, स्वास्थ्य चेतनाको अभाव र खुल्ला रुपमा दिसा, पिसाब गर्ने प्रचलनको कारण त्यस क्षेत्रमा हैजा फैलिएको आयुक्त हसनले बताउनु भयो ।
त्यसैगरी पिउने पानी शुद्ध नभएकाले पनि हैजाका बिरामीहरु बढेको र अरुलाई सर्दै गएको अधिकारीहरुले बताएका छन् । (रासस-सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result